• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

आफ्नो उत्पादनमा विचौलिया बन्देज गर्दै झगबहादुर


  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, गुल्मी ।
    तरकारीमा विचौलिया घुस्नु किसानका लागि सबैभन्दा ठुलो समस्या हो । विचौलियाका कारण किसानले आफ्नो उत्पादन सस्तोमा बेच्न बाध्य त छन् नै, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ ।

    Advertisement

    तर, गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ९ का किसान झगबहादुर विकले आफ्नो उत्पादनमा विचौलियालाई बन्देज गर्नुभएको छ । आफ्नो मेहेनतको मूल्य पाउन र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी बिक्री गर्न उहाँले आफैँ तरकारी पसल सञ्चालन गर्नुभएको छ ।

    तरकारी खरिदमा विचौलिया घुसेको भन्दै विकले आफूले उत्पादन गरेको तरकारी र फलफूल आफैँ बेच्न आफ्नै पसल खोल्नुभएको हो ।

    झग बहादुरको घर रेसुङ्गा नगरपालिका–११ डांडाखर्क तल्लाचौरमा पर्छ । झगबहादुर निकै मेहनती कृषक भएको उहाँका छिमेकी थम्मन कुँवरले बताउनु भयो ।

    तपाईंले आफैँ उत्पादन गरेर उपभोक्तालाई तरकारी तथा फलफूल बेच्ने सोच कसरी बनाउनुभयो ? भन्ने युगदर्शनको प्रश्नमा उहाँले विचौलियालाई आफूले सस्तो मुल्यमा दिने गरेको र बजारमा लगेर उपभोक्तालाई महंगोमा बेच्ने गरेको तर आफूलाई समयमै पैसा पनि नमिल्ने भएकोले त्यसबाट छुटकारा पाउन चाहेका बताउनुभयो ।

    आफैँ उत्पादन गरेर सिधा उपभोक्तालाई बेच्ने योजना अनुसार बजारमा नयाँ तरकारी पसल खोलेको झगबहादुरले बताउनुभयो ।

    उहाँले तिते करेला, अमिला, घिराम्ला, काँक्रो, कागती, गिठा, पिँडालु, भान्टा, अदुवा, मेवा, अकबरे खुर्सानी, लाम्चे खुर्सानी, फर्सी, फर्सिका मुन्टा, जिरे खुर्सानी, केरा, सोस्ता, सिमि, मरौटी, काँडे धनिया, लौका, ठुलो करेला, कटर प्याज, आलु, टमाटर, लसुनलगायतका कृषि उपज उत्पादन गर्ने गर्नुभएको छ ।

    उहाँले ब्यावसायिक रूपमा तरकारी खेती गर्न लागेको पाँच वर्ष भएको छ । तरकारी बेचेर नै आफूले दुई भाइ छोराहरु पढाएको र घर व्यबहार चलाएको झगबहादुरले बताउनुभयो ।

    ‘गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ’ भन्दै उहाँले कोरोनाको कारण स्वदेश फर्किएका युवाहरूलाई आधुनिक कृषि पेसा अँगाल्न सुझाव दिनुभएको छ । यस्तै सरकारलाई कृषकहरुको लागि राहत प्याकेज र बेरोजगार युवाहरुलाइ कृषि मैत्री रोजगार वातावरण मिलाउन पनि उहाँको आग्रह छ ।

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • २.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ३.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ४.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ५.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ६.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ७.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ८.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.