• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान उपाधि


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • सिन्धुलीबजार । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि कटारी नगरपालिकाले जितेको छ।

    Advertisement

    २०८३ असोज २६ गते सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनल खेलमा आयोजक फिक्कल गाउँपालिकाको महिला र पुरुष टिमलाई हराउँदै कटारीले दुवैतर्फको उपाधि जितेको हो ।

    महिलातर्फको फाइनल खेलमा कटारीले फिक्कललाई १–० ले हराउँदा पुरुषले पनि फिक्कलकै टिमलाई २–१ ले हरायो ।

    उपाधिसँगै कटारीले ३० हजारसहित च्याम्पियन ट्रफी जित्यो भने उपविजेता फिक्कलले २० हजारमा चित्त बुझायो ।

    त्यस्तै महिलातर्फ बुढानीलकण्ठ नगरपालिकाले टोखा नगरपालिकालाई १–० ले हराउँदै तेस्रो भयो भने पुरुषतर्फ बुढानीलकण्ठलाई अतिरिक्त समयमा पुगेको खेलमा फलको आधारमा ३–० ले हराउँदै तेस्रो भयो । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि स्कोर हुन नसकेपछि अतिरिक्त समयमा धकेलिएको थियो । तेस्रो भएको दुवै टोलीले १० हजारसहित ट्रफी हात पारे ।

    प्रतियोगितामा च्याम्पियन टिम कटारीकी सानामिका मगर महिलातर्फ उत्कृष्ट तथा पुरुषतर्फ उपविजेता फिक्कलका शिशिर ढकाल उत्कृष्ट खेलाडी घोषित हुँदै दुवै जनाले ट्रफी पाए ।

    प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, फिक्कल गाउँपालिकाकी अध्यक्ष तथा सङ्घकी बोर्ड सदस्य पार्वती सुनुवार, रग्बी सङ्घका महासचिव गोविन्द घिमिरे, पालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रानामगर, मधेस प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठ, स्वर्गीय शिखर ढकालका पिता खगेन्द्र ढकाल, सुनकोसी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी घिमिरे तथा बागमती प्रदेश रग्बी सङ्घका बोर्ड सदस्य प्रकाश बराललगायतका अतिथिले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरे ।

    पहिलो सेमिफाइनलमा महिला र पुरुष दुवै टिमले बुढानीलकण्ठलाई पराजित गर्दै फिक्कल फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै कटारीले महिलातर्फकै अर्को सेमिफाइनल खेलमा टोखा नगरपालिकालाई २–१ ले हरायो भने पुरुष टिमले गोलबजार नगरपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

    समान समारोहमा पालिकाकी प्रमुख पार्वती सुनुवारले सहभागी सबै टिमलाई धन्यवाद दिँदै यो प्रतियोगितालाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.