• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

नारायणीको जलसतह हालसम्मकै उच्च

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ४. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ५. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ६. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ७. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ८. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • ९. आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

  • १०. कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • न्युयोर्क, ११ असोज । ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो।

    Advertisement

    कम्पनीले शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जानकारी दिएको थियो। गर्मीयाममा भएका ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिइएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपनएआईले जनाएको छ।

    यसैबीच, एआई मूल्यांकन संस्था ट्रान्सलुसले ओपनएआईसँग सम्बन्धित देखिएका केही एआईले अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको जनाएको छ। उक्त दाबीलाई ओपनएआईले भने पुष्टि गरेको छैन।

    ओपनएआईका अनुसार थप सुरक्षा उपायहरू लागू भएकोमा विश्वस्त भएपछि मात्र मोडलको प्रशिक्षण पुनः सुरु गरिनेछ। एआई प्रविधिको विकाससँगै नयाँ चुनौतीहरू देखिन सक्ने भएकाले भविष्यमा पनि प्रशिक्षण अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ।

    एआईले वेबसाइटसँग अन्तरक्रिया गर्ने, सूचना खोज्ने तथा विभिन्न कार्य आफैं सम्पन्न गर्ने क्षमता बढ्दै गएपछि यसको सुरक्षा र नियन्त्रणबारे अमेरिकी सांसद तथा प्रविधि विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन्।

    ओपनएआई र प्रतिद्वन्द्वी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखहरूले पनि आवश्यक सुरक्षा मापदण्ड तथा नियन्त्रण प्रणाली निर्माण गर्न एआई विकासको गति केही कम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    पछिल्लो तीन महिनामा ओपनएआईले एआई मोडलको विकास रोकेको यो दोस्रोपटक हो। यसअघि जुलाईमा एआईसम्बन्धी स्टार्टअप हगिङ फेसमाथि भएको साइबर आक्रमण सार्वजनिक भएपछि कम्पनीले आफ्नो मोडल विकास अस्थायी रूपमा रोकेको थियो।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द
    महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित
    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
    दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ४.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ५.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ६.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    भर्खरै

    • १.
      कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द

    • २.
      महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

    • ३.
      पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

    • ४.
      दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

    • ५.
      लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    • ६.
      पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    • ७.
      नारायणीको जलसतह हालसम्मकै उच्च

    • ८.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.