• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

राहत के गर्दैछौ (तिजीगीत)

भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

एम्बुलेन्स चालक चौधरीलाई बिदाई

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते


  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • महेश रिजाल, भालुबाङ ।

    Advertisement

    दाङको पूर्वपश्चिम राजमार्ग लमही भालुबाङको सडकखण्डअन्र्तगत राप्ती गाउँपालिका–१ पाखापानीमा २०८३ भदौ २६ गते साँझ करिब ७:३० बजे भएको सवारी दुर्घटनामा परी शिक्षक गोविन्दराज सुवेदी घाइते भएका छन् ।

    नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङमा अध्यापनरत सहायक शिक्षक सुवेदी दुर्घटनामा गम्भीर घाइते भएका हुन् ।

    घाइते सुवेदीलाई घटनास्थलबाट स्थानीय र प्रहरीले उद्धार गरी भालुबाङ अस्पतालमा पुर्‍याएका थिए । उनको दाहिने कुम, घुडा र पैतालामा गम्भीर चोट लागेको थियो । भालुबाङ अस्पतालमा उनको प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा पठाइएपछि त्यहाँ उपचार भइरहेको शिक्षक विद्यान चन्द्र अधिकारीले बताए । सिटिस्क्यान गर्दा चारोटा करङ क्र्‍याक भए पनि हाल उनको उपचार सोही अस्पतालमा भइरहेको छ ।

    धनगढीबाट काकडभित्तातर्पm जादै गरेको सु.प.प्र.–०१–००१ ख३४३१ नम्बरको खप्तड एसी बसले लालमटिया–१ पाखापानीमा सडक क्रस गर्ने क्रममा लु–प्र–०२००१ प ५३३८ नम्बरको मोटरसाइकललाई उक्त बसले ठक्कर दिँदा सुवेदी घाइते भएका थिए ।

    घाइते सुवेदीको स्वास्थ्य अवस्थामा सुधार भइरहेका कारण र पीडितका आफन्तको सल्लाहबमोजिम नियन्त्रणमा रहेको उक्त गाडीका चालक र बसलाई सम्पर्कमा रहने गरी दुवै पक्षको सहमति र आवश्यक उपचार खर्च यातायात भलाई कोषमार्पmत बस समितिले बेहोर्ने गरी छाडिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी दिए ।

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
    वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
    भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम
    एम्बुलेन्स चालक चौधरीलाई बिदाई
    प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
    युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    • २.
      सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

    • ३.
      वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

    • ४.
      राहत के गर्दैछौ (तिजीगीत)

    • ५.
      भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

    • ६.
      एम्बुलेन्स चालक चौधरीलाई बिदाई

    • ७.
      प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

    • ८.
      युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.