• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फर्सबहादुर सुनारप्रति मसालको श्रद्धाञ्जली

रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ

श्रीगङ्गानगरमा मूल प्रवाहद्वारा रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु

बुटवलबाट ‘मनसुन’ साप्ताहिकको प्रकाशन सुरु

शिवराज–११ मा राजमोको भेला, अध्यक्षमा चमार (फोटासहित)

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

फर्सबहादुर सुनारप्रति मसालको श्रद्धाञ्जली

  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले पार्टीसदस्य फर्सबहादुर सुनारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । २०८३ भदौ २३ गते उहाँको निधन भएपछि शोकमन्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा भदौ २७ गते शनिबार शोकवक्तव्य जारी गर्दै मसालले मृतक सुनारका परिवारप्रति समवेदना तथा सहानुभूति प्रकट गरेको छ ।

    सुनारको निधनबाट मसालको आन्दोलनमा क्षति पुगेको धारणा व्यक्त गरिएको शोकमन्तव्यको पूर्ण पाठ यस्तो छ :

    “पाल्पा जिल्ला रैनादेवीछहरा–३ भुवनपोखरी तालपोखरा निवासी कमरेड फर्सबहादुर सुनार (का. राम) को २०८३ भदौ २३ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा सहानुभूति प्रकट गर्दछौँ ।

    कमरेड फर्सबहादुर सुनार हाम्रो पार्टीको इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र स्वच्छ छवि भएको सदस्य हुनुहुन्थ्यो । उहाँले पाल्पा जिल्लामा हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठन र पार्टीका विभिन्न तहमा रहेर राजनीतिक तथा सामाजिक जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।

    अन्तमा हामीले कामरेड फर्सबहादुर सुनारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    श्रीगङ्गानगरमा मूल प्रवाहद्वारा रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु
    बुटवलबाट ‘मनसुन’ साप्ताहिकको प्रकाशन सुरु
    शिवराज–११ मा राजमोको भेला, अध्यक्षमा चमार (फोटासहित)
    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      फर्सबहादुर सुनारप्रति मसालको श्रद्धाञ्जली

    • २.
      रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ

    • ३.
      श्रीगङ्गानगरमा मूल प्रवाहद्वारा रसुवाबाढीका प्रभावितका लागि राहत सङ्कलन सुरु

    • ४.
      बुटवलबाट ‘मनसुन’ साप्ताहिकको प्रकाशन सुरु

    • ५.
      शिवराज–११ मा राजमोको भेला, अध्यक्षमा चमार (फोटासहित)

    • ६.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • ७.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ८.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.