• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे

नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पहिरोले विभिन्न सडक अवरुद्ध

आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ७. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ८. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ९. जापानमा मौलिक तिजगीत प्रतियोगिता हुँदै

  • १०. नेकपाले छान्यो ४ मन्त्री

गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बाराकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८३ भदौ ६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको हो ।

    गरिमा हराएको सूचना परिवारले समयमै दिएको भए पनि प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँदै राजमोले वक्तव्यमा लापर्बाह तथा गैरजिम्मेवार प्रहरीसमेत माथि कारबाहीको माग गरेको छ ।

    गरिमालाई न्याय दिलाउन देशव्यापी रूपमा उठिरहेको आवाज र आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै राजमोले उनीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “बाराकी ३ वर्षे अबोध बालिका गरिमा चौधरीको बलात्कार र हत्याकाण्डको हाम्रो दल राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भत्र्सना गर्दछ । उक्त काण्डमा संलग्न अपराधीलाई तुरुन्तै गिरफ्तार गरी हदैसम्मको सजाय गरिनुपर्दछ ।

    गरिमाका बाआमाले उनी हराएको सूचना समयमा नै प्रहरीलाई दिएका थिए । निजको खोजतलासमा प्रहरीले तुरुन्तै तदारुकता देखाएको भए सम्भवत: यस्तो हृदयविदारक घटना घट्नबाट रोक्न सकिन्थ्यो तर प्रहरीको लापर्बाही र गैरजिम्मेवार रवैयाका कारण गरिमामाथि बलात्कार भयो । बलात्कार मात्र भएन, अपराधीले उनको दुवै आँखा झिकेर, जिब्रो काटेर विभत्स तरिकाबाट हत्यासमेत गरे । गरिमाको खोजतलासमा लापर्बाही र गैरजिम्मेवारी रवैया अपनाउने प्रहरी अधिकारीमाथि समेत कडा कारबाही गरिनुपर्दछ ।

    विभिन्न क्षेत्रबाट गरिमाको न्यायका पक्षमा देशव्यापी रूपमा उठिरहेका आवाज र आन्दोलनप्रति हामीले ऐक्यबद्धता प्रकट गर्दछौँ । अन्तमा अबोध बालिका गरिमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।”

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे
    नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
    सम्बन्ध विच्छेदका मुद्दा उच्च
    पहिरोले विभिन्न सडक अवरुद्ध
    आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
    राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

    भर्खरै

    • १.
      गरिमाका अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न राजमोको माग

    • २.
      जनजातिका लागि आत्मनिर्णयको अधिकारबारे

    • ३.
      नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै

    • ४.
      सम्बन्ध विच्छेदका मुद्दा उच्च

    • ५.
      पहिरोले विभिन्न सडक अवरुद्ध

    • ६.
      आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    • ७.
      राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    • ८.
      अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.