• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

राजमो गुल्मीका नेता हीरा तरामुको निधन

लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

अग्निसपन्दनको रापताप

लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

सर्पले डसेर महिलाको मृत्यु

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ८. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • ९. लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

  • १०. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीसित सरकार गठनमा सहकार्य गर्ने भएको छ ।

    Advertisement

    २०८३ साउन २७ गते बुधबार तीन दलको सहमतिपत्रमा हस्ताक्षरसँगै सरकार गठनमा सहकार्य सुनिश्चित भएको हो ।

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित वक्तव्यको पहिलो बुँदामा लुम्बिनी प्रदेशको विकासनिर्माण कार्यमा सहकार्य गर्दै सरकार गठन गर्ने उल्लेख छ ।

    त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमन विरुद्धको आन्दोलनमा सहकार्य गर्ने अर्को बुँदामा उल्लेख गरिएको छ ।

    यस सम्बन्धमा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापासित युगदर्शनले सम्पर्क गर्दा आफूहरूले एमाले र नेकपासित सहकार्य गर्न सहमति भएको स्पष्ट पार्नुभयो ।

    सांसद थापाले आगामी प्रक्रियागत कार्यहरू प्रदेशबाट अगाडि बढ्ने जानकारी दिनुभयो ।

    राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले पनि लुम्बिनी प्रदेशमा एमाले र नेकपासित सहकार्य गर्ने निर्णय भएको पुष्टि गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘विकासनिर्माणको सवालमा एमाले र नेकपासित सहकार्य गर्ने निर्णय भएको छ तर हामी प्रदेश सरकारमा जाँदैनौँ ।’

    ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन ४२ सांसद आवश्यक पर्छन् । एमाालेसँग २९ र नेकपासँग १३ सांसद छन् । राष्ट्रिय जनमोर्चासँग एक जना सांसद छन् ।

    यसअघि नेपाली कङ्ग्रेसले सत्ता छाडेकाले मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध
    राजमो गुल्मीका नेता हीरा तरामुको निधन
    लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता
    कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
    सर्पले डसेर महिलाको मृत्यु
    ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

    • २.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ३.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ४.
      कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

    • ५.
      अग्निसपन्दनको रापताप

    • ६.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ७.
      सर्पले डसेर महिलाको मृत्यु

    • ८.
      ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.