• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी


  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली, ९असार । स्ट्रेट अफ होर्मुजकाबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले मंगलबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्षा बैठकमा बताउनु भएको छ ।

    Advertisement

    तेल तथा ग्याँस आयातका लागि प्रमुख जलमार्गको रुपमा रहेको होर्मुजको हालको अवस्था अनिश्चित रहेको छ भने इरान र संयुक्त राज्य अमेरिकाको सहमति गत हप्ता पुनः खोलिएको थियो, तर तेहरानले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियामा यसलाई फेरि बन्द गरेको घोषणा गर्यो ।

    भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले ब्रिक्स राष्ट्रका सुरक्षा प्रमुखहरूले भेट वार्ता पछि यसलाई पुनः खोल्नु स्वागत योग्य विषय भएको बताउनुभएको छ ।

    यसले आपूर्ति श्रृङ्खलाका बाधाहरू कम गर्न मद्दत गर्ने र रसायिनिक मल तथा अन्य आवश्यक वस्तुहरूको अभाव कम गर्ने डोभालले बताउनु भएको छ ।

    डोभालले सोमबार तेहरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ सदस्य इरानी अधिकारी गदिर नेजामिपुर र चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नु भएको थियो ।

    रूस, दक्षिण अफ्रिका र ब्राजिल लगायत ब्रिक्सका अन्य प्रतिनिधिहरू पनि बैठकका लागि नयाँदिल्लीमा आएको जनाइएको छ ।

    यसैबिच भारतका उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा भ्रमण गर्ने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग नयाँ चरणको बैठक सुरु गरेको जनाइएको छ ।

    अमेरिका र भारतबिचको व्यापार सम्झौतालाई अन्तिम रूप दिन छलफल जारी रहेको भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता जुन –१७ मा फ्रान्समा भएको जी–७ शिखर सम्मेलनको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट–वार्त गर्नु भएको थियो । जहाँ उहाँले व्यापार सम्झौताका लागि लामो समय देखि चलिरहेको वार्तामा उल्लेखनीय प्रगति भएको समेत बताएउनुभएको थियो ।

    सम्झौता अनुसार वासिङ्टन र नयाँदिल्लीले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५०० अर्ब अमरिकी डलर पुगाउने लक्ष्य राखेका छन् ।

    मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.