• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

यस्तो विहिबार तरकारी बजारको थोक विक्री


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

    Advertisement

    समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३० तथा सेतो आलु प्रतिकिलो रु ३० तोकिएको छ। त्यस्तै, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७ निर्धारण गरिएको छ।

    यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ तथा भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम गरिएको छ।

    समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी रु ६०, मटरकोसा रु १८०, घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा) रु ८०, टाटे सिमी रु ७०, भटमास कोसा रु १२०, तीते करेला रु ४०, लौका रु ५०, परवर (लोकल तथा तराई) रु ५०, चिचिण्डो रु ४०, घिरौँला र झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको तथा हरियो (लाम्चो) रु ६०, हरियो फर्सी (डल्लो) रु ४०, भिन्डी रु ४०, सखरखण्ड रु १२०, पिँडालु रु १०० तथा इस्कुस रु ५० निर्धारण गरिएको छ।

    त्यस्तै, रायोसाग रु ४०, पालुङ्गो रु ६०, चमसुरको साग रु ७०, तोरीको साग रु ६०, हरियो प्याज रु १२०, च्याउ (कन्य) रु २३०, च्याउ (डल्ले) रु ४००, राजा च्याउ रु ३०० तथा सिताके च्याउ प्रतिकिलो रु १,००० तोकिएको छ।

    कुरिलो रु ३५०, निगुरो रु १००, ब्रोकाउली रु १००, चुकन्दर रु ६०, सजीवन रु २००, रातो बन्दा रु ४०, जिरीको साग रु १००, सेलरी रु १५०, पार्सले रु ३५०, सौफको साग रु ८०, पुदिना रु २००, गान्टेमूला रु ६०, इमली रु १८०, तामा रु १६०, तोफु रु १६० तथा गुन्द्रुक रु ३५० कायम गरिएको छ।

    फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन रु २००, केरा (मालभोग) रु २२०, कागती रु २००, अनार रु ४२०, आँप (मालदह) रु ९०, आँप (दशहरी) रु १२०, तरबुजा रु ५०, जुनार रु २२०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) रु ९०, काँक्रो (हाइब्रिड) रु ३०, काँक्रो (लोकलक्रस) रु ८०, रूखकटहर रु ५०, नासपाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ९०, मेवा (भारतीय) रु १००, लिची (लोकल) रु १५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) रु ८० तथा नरिवल (हरियो) रु १७० निर्धारण गरिएको छ।

    त्यस्तै, अदुवा रु २३०, सुकेको खुर्सानी रु ५००, खुर्सानी हरियो (लाम्चो) रु ५०, खुर्सानी हरियो (बुलेट) रु ४०, माछे खुर्सानी रु ६०, अकबरे खुर्सानी रु ३००, भेडेखुर्सानी रु १३०, हरियो लसुन रु २००, हरियो धनियाँ रु १२०, लसुन सुकेको (चाइनिज) रु २२०, लसुन सुकेको (नेपाली) रु १८०, माछा सुकेको रु १,०००, ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु ३०० तथा ताजा माछा (छडी) रु २६० तोकिएको छ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रादेशिक अस्पताल बागलुङले बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ३.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ४.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ५.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ६.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ७.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ८.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.