• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

सुनसरी घटना : सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर

सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ५. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ६. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

विदेश पठाउने प्रलोभन देखाएर ४० लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई पक्राउ

  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • काठमाडौं, २९ जेठ । अमेरिका र क्रोएसिया पठाइदिने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    Advertisement

    काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेकाहरूलाई बिहीबार सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा दोलखा जिल्लाको शैलुङ गाउँपालिका–२ निवासी ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।

    काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरथ कुमार थापा क्षेत्रीका अनुसार रुकुकुमारी श्रेष्ठले अमेरिका पठाइदिने प्रलोभन देखाएर ३५ लाख रुपैयाँ ठगी गरेकी थिइन् भने शैलेन्द्र शाक्यले क्रोएसिया पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि दुवै जना वैदेशिक रोजगारीमा नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

    उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

    पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु
    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
    देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
    सुनसरी घटना : सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
    साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर
    सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    भर्खरै

    • १.
      कोइला खानी विस्फोटमा ३४ जनाको मृत्यु

    • २.
      पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    • ३.
      देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

    • ४.
      सुनसरी घटना : सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

    • ५.
      साम्प्रदायिक द्वन्द्वबाट सार्वभौमिकतामाथि आँच पुग्ने तीन किसान सङ्गठनको ठहर

    • ६.
      सिरहामा झडप उग्रः गोली लागेर किशोरको मृत्यु, मधेशका विभिन्न क्षेत्रमा कर्फ्यू

    • ७.
      सिराहा र जनकपुरसम्म फैलियो अशान्ति, एक जनाको मृत्यु

    • ८.
      सुनसरी घटनामा सरकार नैतिक रूपमा जिम्मेवार : राष्ट्रिय जनमोर्चा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.