• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कालीमाटी बजारले सार्वजनिक गर्‍यो आजका लागि कृषिउपजको थोक मूल्य


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

    Advertisement

    समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) रु ७०, गोलभेँडा सानो (लोकल) रु २५ तथा गोलभेँडा सानो (टनेल) रु ४५ मा कारोबार भइरहेको छ। आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) रु ३५, आलु रातो (मुढे) रु ३५ तथा भारतीय प्याज प्रतिकिलो रु ४३ कायम गरिएको छ।

    तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) रु ६०, काउली रु ८०, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा (लाम्चो) रु ६० तथा भन्टा (डल्लो) रु ६० निर्धारण गरिएको छ।

    यसैगरी बोडी (तने) प्रतिकिलो रु ४०, मकै बोडी रु ५०, मटरकोसा रु २००, घिउसिमी (लोकल तथा हाइब्रिड) रु ६०, घिउसिमी (राजमा) रु १२०, टाटे सिमी रु ८०, भटमासकोसा रु १४० तथा तीते करेला रु ४० कायम गरिएको छ।

    लौका प्रतिकिलो रु ७०, परवर (लोकल तथा तराई) रु ५०, चिचिण्डो रु ४०, घिरौँला रु ७०, झिगुनी रु ६०, पाकेको फर्सी रु ६०, हरियो फर्सी (लाम्चो) रु ६० तथा हरियो फर्सी (डल्लो) रु ४० तोकिएको छ। भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड रु ७०, पिँडालु रु ७० तथा स्कुस रु ६० कायम गरिएको समितिले जनाएको छ।

    सागसब्जीमा रायोको साग प्रतिकिलो रु ६०, पालुङ्गो रु ९०, चमसुरको साग रु ९०, हरियो प्याज रु १०० निर्धारण गरिएको छ। च्याउतर्फ कन्ये च्याउ प्रतिकिलो रु २५०, डल्ले च्याउ रु ३५०, राजा च्याउ रु ३५० तथा सिताके च्याउ रु १,००० मा कारोबार भइरहेको छ।

    विशेष तरकारी तथा जडीबुटीजन्य उत्पादनमध्ये कुरिलो प्रतिकिलो रु ३५०, न्युरो रु ८०, ब्रोकाउली रु १२०, चुकन्दर रु ६०, सजीवन रु १२०, रातो बन्दा रु ५०, जिरीको साग रु १००, सेलरी रु १३०, पार्सले रु २२०, सौफको साग रु ९०, पुदिना रु १२०, गान्टेमूला रु ७०, इमली रु २००, तामा रु १४०, तोफु रु १६० तथा गुन्द्रुक रु ३५० निर्धारण गरिएको छ।

    फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु २००, मालभोग केरा रु २२०, कागती प्रतिकिलो रु १७० तथा अनार रु ४२० कायम गरिएको छ। आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) रु १००, तरबुजा रु ५०, जुनार रु २२०, भुइँकटहर रु २०० तथा रुखकटहर रु ५० तोकिएको छ।

    त्यस्तै, नासपाती (चाइनिज) प्रतिकिलो रु १६०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १००, स्थानीय लिची रु २५०, भारतीय लिची रु ३००, काँचो नरिवल रु ८० तथा हरियो नरिवल रु १७० कायम गरिएको छ।

    मसलाजन्य तथा अन्य कृषि उपजमध्ये अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी (लाम्चो) रु ५०, हरियो खुर्सानी (बुलेट) रु ४०, माछे खुर्सानी रु ६०, अकबरे खुर्सानी रु ३५० तथा भेडे खुर्सानी रु ८० निर्धारण गरिएको छ।

    हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ रु १२०, सुकेको लसुन (चाइनिज) रु २२० तथा सुकेको लसुन (नेपाली) रु १८० कायम गरिएको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० तथा छडी माछा रु २५० मा कारोबार भइरहेको समितिले जनाएको छ।

    समितिले सार्वजनिक गरेको मूल्यसूची कालीमाटी बजारको अधिकतम थोक मूल्यका आधारमा तय गरिएको हो। बजारको माग र आपूर्तिअनुसार मूल्यमा दैनिक उतारचढाव हुन सक्ने जनाइएको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • २.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ३.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ४.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ५.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ६.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ७.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ८.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.