• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गणतन्त्रको रक्षा गर्दै समाजवादी दिशामा अघि बढ्न आह्वान

"राष्ट्रिय जनमोर्चा घोराही नगर समितिद्वारा १९औँ गणतन्त्र दिवस सम्पन्न "

  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • दाङ, घोराही । राष्ट्रिय जनमोर्चा घोराही नगर समितिले १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । घोराही उपमहानगरपालिका–३, कुहिरेपानीमा आयोजित कार्यक्रम नगर अध्यक्ष मनिराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमको प्रारम्भ गणतन्त्र प्राप्तिका लागि आफ्नो जीवन आहुति दिएका ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरेर गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्र प्राप्तिपछि सरकारको नेतृत्व गरेका राजनीतिक दलहरूको जनविरोधी तथा राष्ट्रघाती गतिविधिका कारण जनतामा गणतन्त्रप्रति निराशा र वितृष्णा बढ्दै गएको बताउनुभयो। उहाँले यही अवस्थाको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरूले गणतन्त्रविरुद्ध नकारात्मक भाष्य निर्माण गरिरहेको र साम्राज्यवादी शक्तिहरूले त्यसलाई उपयोग गरिरहेको उल्लेख गर्नुभयो।

    आचार्यले गणतन्त्रमाथि विभिन्न कोणबाट चुनौती सिर्जना भइरहेको भन्दै यसको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै समाजवादी दिशातर्फ अघि बढ्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले धार्मिक तथा पारिवारिक शासन व्यवस्थातर्फ फर्किन खोज्ने प्रतिगामी प्रवृत्तिविरुद्ध सचेत रहन पनि आग्रह गर्नुभयो।

    त्यसैगरी अखिल (छैटौँ) का केन्द्रीय सदस्य सेवक भट्टराईले साम्राज्यवादले आफ्नो अनुकूलको कठपुतली सरकार निर्माण गरी श्रमिक, किसान तथा सुकुम्बासी जनतामाथि आक्रमण गरिरहेको आरोप लगाउनुभयो। उहाँले साम्राज्यवादी स्वार्थ पूरा गर्ने र देशलाई प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्रहरू बढिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध जनतालाई संगठित र सचेत बन्न आह्वान गर्नुभयो।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सहसचिव कृष्ण राणा, जिल्ला सल्लाहकार मिनुप्रसाद सुवेदी तथा अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य हिरा खनाल, लोकराज कुँवरलगायतले पनि मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा नगर सदस्य पोषण नेपालीले गर्नुभएको थियो।

    यसैबीच, कुहिरेपानीमा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल महिला सङ्घका टोल समितिहरू पनि गठन गरिएको छ।

    राष्ट्रिय जनमोर्चा कुहिरेपानी टोल समिति
    अध्यक्ष – मेघालाल सार्की, उपाध्यक्ष – तिर्सना नेपाली, सचिव – केशरबहादुर नेपाली, कोषाध्यक्ष – दिलबहादुर सार्की, सदस्य – कालुराम सार्की, टेकबहादुर सार्की र प्रिया नेपाली रहनुभएको छ ।

    अखिल नेपाल महिला सङ्घ कुहिरेपानी टोल समिति
    अध्यक्ष – तिर्सना नेपाली, उपाध्यक्ष – प्रिया नेपाली, सचिव – गीता नेपाली, कोषाध्यक्ष – हुमा वली, सदस्य – निमा नेपाली, खिमा नेपाली, रेखा नेपाली, भीमा नेपाली र दुर्गा नेपाली रहनुभएको छ ।

    कार्यक्रमका वक्ताहरूले गणतन्त्रमाथि बढ्दै गएका प्रतिगामी तथा साम्राज्यवादी हस्तक्षेपविरुद्ध व्यापक जनएकता निर्माण गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादी परिवर्तनको अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.