• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अखिल (छैठौँ) द्वारा विद्यार्थी सङ्गठन खारेजी विरुद्ध प्रदर्शन


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) ले विद्यार्थी सङ्गठन खारेजी विरुद्ध २०८३ जेठ १० गते शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

    केन्द्रीय अध्यक्ष सुभाष जिसी, महासचिव पुरन पोख्रेललगायत केन्द्रीय पदाधिकारी तथा सदस्यको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रदर्शनमा मन्तव्य राख्दै कोषाध्यक्ष समष्टि बुढाले विद्यार्थी सङ्गठन नागरिकको वास्तविक आवाज भएको दाबी गर्नुभयो ।

    सीमाविवाद र राष्ट्रियताको सवाल उठाउँदै उहाँले भन्नुभयो– ‘नेपाली भूमिमा रहेको कालापानी भारतीय तीर्थयात्री र व्यापारीका लागि खुला गरिने तर नेपाली जनता र नेपाल सरकारकै पहुँचबाट टाढा राखिनु लज्जास्पद छ ।’

    उहाँले राजा महेन्द्रको पालादेखि बस्दै आएको भारतीय सेना हटाउन र सीमाविवाद हल गर्ने क्रममा सरकारले भारतीय साम्राज्यवादसामु घुँडा टेक्न नहुने आवश्यकतामा जोड दिनुभयो ।

    युद्धका कारण पेट्रोलियम पदार्थ महँगिएको बहानाबाजी नगर्न सरकारलाई सचेत गराउँदै बुढाले सरकारले इन्धनमा लिँदै आएको भ्याट, भन्सार शुल्क, पूर्वाधार विकास कर, वातावरण कर र सडक मर्मत करजस्ता अत्यधिक कर कटौती गरी तत्काल महँगी नियन्त्रण गर्न माग गर्नुभयो ।

    त्यस्तै, सचिवालय सदस्य सेवक भट्टराईले लामो इतिहास बोकेका विद्यार्थी सङ्गठनलाई सिध्याएर देशमा वैदेशिक हस्तक्षेप बढाउन खोजिएको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘साम्राज्यवादी शक्तिले नेपालमा युथ काउन्सिल र युथ पायोनियरजस्ता सङ्गठन खडा गरेर सांस्कृतिक हमला गरिरहेका छन् । तराईमा भारतीय सत्ता पक्षका सङ्गठन विस्तार भइरहेका छन् । सरकार तिनलाई रोक्नुको साटो नेपालमा राणा शासन र पञ्चायत ढाल्न लडेका विद्यार्थी सङ्गठनलाई क्याम्पस छिर्न नदिएर प्रतिबन्ध लगाउन खोज्दैछ । यो सरासर निरङ्कुशता हो ।’

    भट्टराईले भारतले कालापानी र सुस्ता मिच्दा, देशभित्र मधेसी र दलित समुदायले उत्पीडन भोग्नुपर्दा सरकार मौन बसेको तर आफ्नै देशका भूमिहीन सुकुम्बासीलाई डोजर लगाएर भगाउँदै विदेशी शरणार्थीलाई क्याम्प बनाएर राखेको भन्दै सरकारको राष्ट्रियतामाथि प्रश्न उठाउनुभयो ।

    कार्यक्रममा विद्यार्थीले विभिन्न विषयमा नाराबाजी गरेका थिए । विद्यार्थी सङ्गठन खारेजीको निर्णय तुरुन्त फिर्ता गर !, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर !, भदौ २३ गतेको आपराधिक र भदौ २४ गते देश जलाउने दुवै अपराधीलाई कारबाही गर !, विद्यालय शिक्षा ऐन जारी गर !, टिओबीलाई प्रतिबन्ध गर !, सुकुम्वासीलाई होल्डिङ सेन्टरको नर्कबाट तुरुन्त व्यवस्थापन गर !, अमेरिकी युथ काउन्सिल तुरुन्त खारेज गर !, सहकारी ठगलाई कारबाही गर ! लगायतका नारा लगाएका थिए ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.