• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सुकुम्वासी सङ्घको दोस्रो राष्ट्रिय भेला


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल सुकुम्वासी सङ्घको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८३ जेठ ९ गते रुपन्देहीको बुटवलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    सङ्घका अध्यक्ष तुलसि सापकोटाको अध्यक्षतामा अघि बढेको सो भेलाको उद्घाटन प्रमुख अतिथि केसीले गमलामा पानी हालेर गर्नुभएको थियो ।

    राष्ट्रिय भेलालाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव ठाकुर पन्थी, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सम्झना पौडेल, क्रान्तिकारी सुकुम्वासी सङ्घका हिमलाल, सुकुम्वासी सङ्घका बाबुराम पन्थी, अखिल नेपाल सुकुम्वासी सङ्घका उपाध्यक्ष यमलाल तिवारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नारायण पुन, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका पूर्व अध्यक्ष ढुण्डीराज शर्माले शुभकामना दिनुभएको थियो ।

    अप्फाका केन्द्रीय सचिव वीरबहादुर जिसीको उद्घोषण तथा सुकुम्वासी सङ्घका डम्बर केसीको स्वागत मन्तव्यसँगै भेलाको बन्दसत्र सुरु भएको थियो ।

    भेलाले सङ्गठनको नाम परिवर्तन गरेर अखिल नेपाल सुकुम्वासी अव्यवस्थित सङ्घ राख्नुका साथै घोषणापत्र र विधान पारित गरेको अध्यक्ष सापकोटाले युगदर्शनलाई जानकारी दिनुभयो ।

    भेलाले तुलसि सापकोटा (बाँके) अध्यक्ष रहनुभएको केन्द्रीय समिति चयन गरेको छ ।

    समितिको महासचिवमा तारकबहादुर खत्री (नवलपरासी), कोषाध्यक्षमा डम्मर केसी (चितवन), सचिवमा विष्णु गिरी (नवलपुर), सदस्यमा दलबहादुर घर्तीमगर (दाङ), मानबहादुर सुनार (बाँके), बिन्तिराम चौधरी (कञ्चनपुर), नहकुलराज गिरी (काठमाडौँ) र कृष्णबम मल्ल (रुपन्देही) रहनुभएको छ । वैकल्पिक सदस्यको दुई स्थान रिक्त राखिएको केन्द्रीय समितिको सल्लाहकारमा उत्तम खरेल (नवलपरासी), राजकुमार चौधरी (……), दीप गोले (रौतहट), केबी घले (काठमाडौँ) र बद्रे आलम (रुपन्देही) रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई अप्फा अध्यक्ष रेग्मीले शुभकामना दिनुभएको थियो ।

    भेलाले अन्य सुकुम्वासी सङ्घसँग कार्यगत गरेर आन्दोलन अगाडि बढाउनुका साथै सङ्गठनको स्वतन्त्र पहलकदमीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको पनि आयोजकले जानकारी दिएको छ ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.