• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु


  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । “ऐतिहासिक मगराँत सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगराँत दर्शन निर्माण गरौं” भन्ने नारासहित सुरु महाधिवेशन नीति निर्माण, पहिचानको रक्षा र सक्षम नेतृत्व चयनमा केन्द्रित भएको नेताहरूले बताएका छन् ।

    Advertisement

    महाधिवेशनमा वक्ताहरूले संविधानले सुनिश्चित गरेको समावेशी, समानुपातिक सहभागिता, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको अधिकारमाथि हस्तक्षेप हुन खोजिएको भन्दै खबरदारी गरेका छन् । उनीहरूले जनआन्दोलन, जनयुद्ध र गणतान्त्रिक परिवर्तनमा मगर समुदायको ऐतिहासिक योगदान स्मरण गर्दै प्राप्त अधिकार कटौती गर्न खोजिए संघर्षको बाटो रोज्नुपर्ने चेतावनी दिएका छन् ।

    प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मगर समुदायले नेपालको राजनीतिक परिवर्तन, समावेशी राज्य निर्माण र जनअधिकारको आन्दोलनमा निर्णायक भूमिका खेलेको उल्लेख गर्दै महाधिवेशनले स्पष्ट नीति र जनपक्षीय नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।

    आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा हेल्मो लगायत वक्ताहरूले संविधान संशोधनको नाममा समावेशी अधिकार कमजोर पार्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनीहरूले उत्पीडित समुदायको पहिचान, प्रतिनिधित्व र स्वायत्तताको सवाललाई कमजोर पार्न खोजिए संगठित प्रतिरोध हुने बताएका छन् ।

    महाधिवेशनमा मगर भाषा, संस्कृति, मौलिक पहिचान, महिला सहभागिता, आर्थिक आत्मनिर्भरता र संघीय अधिकारको संरक्षणलाई मुख्य एजेन्डा बनाइएको छ । विभिन्न जिल्लाबाट आएका कलाकारहरूले कौरा, पुर्ख्यौली, घाँसीलगायत सांस्कृतिक नृत्य प्रस्तुत गर्दै मगर समुदायको सांस्कृतिक एकता प्रदर्शन गरेका छन् ।

    शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.