• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बहुधुर्वीय विश्वको पक्षमा चीन–रुस एकजुट : अमेरिकी प्रभुत्वविरुद्ध नयाँ विश्व व्यवस्थाको संकेत


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • बेइजिङ । विश्व राजनीति र अर्थतन्त्रमा लामो समयदेखि प्रभाव जमाउँदै आएको अमेरिकी शक्तिविरुद्ध चीन र रुसले संयुक्त रूपमा नयाँ विश्व व्यवस्थाको पक्षमा देखिएका छन् । चीनका राष्ट्रपति सि जिङ्पीङ र रुसका राष्ट्रपति भलादिमीर पुटीन बीच भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुवै देशले “समान, सन्तुलित र न्यायपूर्ण बहुधुर्वीय विश्व” निर्माणको आवश्यकता औंल्याएका हुन् ।

    Advertisement

    दुवै नेताले अहिलेको विश्व व्यवस्था केही अमेरिकाले आफ्‌नो अनुकुलता अनुसार सञ्चालन गरिरहेको आरोप लगाउँदै विकासशील तथा गरिब राष्ट्रहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको बताएका छन् । संयुक्त विज्ञप्तिमा विश्व राजनीति, सुरक्षा, व्यापार र प्रविधिमा एकाधिकार अन्त्य गरी सबै देशलाई समान अवसर उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

    चीन र रुसले पश्चिमी राष्ट्रहरूले आर्थिक प्रतिबन्ध, सैन्य गठबन्धन र अन्तर्राष्ट्रिय संस्थामाथिको प्रभाव प्रयोग गरेर विश्वलाई आफ्‌नो नियन्त्रणमा राख्न खोजेको दाबी गरेका छन् । उनीहरूले यस्तो प्रवृत्तिले विश्वमा असमानता, युद्ध, आर्थिक संकट र राजनीतिक हस्तक्षेप बढाएको आरोप समेत लगाएका छन् ।

    संयुक्त विज्ञप्तिमा विश्वका सबै राष्ट्रले सहकार्य र साझा लाभको आधारमा अघि बढ्नुपर्ने, प्रत्येक देशको सुरक्षालाई समान महत्व दिनुपर्ने तथा विश्व निर्णय प्रक्रियामा धेरै राष्ट्रको सहभागिता सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ । साथै विभिन्न संस्कृति, राजनीतिक प्रणाली र विचारको सम्मान हुनुपर्नेमा जोड दिइएको छ।

    विश्लेषकहरूले चीन र रुसको यो कदमलाई अमेरिकी नेतृत्वको पुँजीवादी विश्व व्यवस्थाविरुद्ध वैकल्पिक शक्ति केन्द्र निर्माण गर्ने रणनीतिक प्रयासका रूपमा हेरेका छन् । पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्ध र व्यापारिक दबाबपछि चीन र रुसबीचको सम्बन्ध झन् बलियो बन्दै गएको छ।

    सि र पुटिनको भेटको क्रममा व्यापार, ऊर्जा, कृत्रिम बुद्धिमत्ता, प्रविधि र पूर्वाधार विकाससँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको छ । यी सम्झौताले डलर केन्द्रित विश्व अर्थतन्त्रको विकल्प खोज्ने संकेत दिएको विश्लेषण गरिएको छ ।

    राष्ट्रपति सीले “अधिक न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली” निर्माणमा चीन र रुसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । त्यस्तै राष्ट्रपति पुटिनले दुई देशबीचको सम्बन्ध “साँच्चै अभूतपूर्व स्तर”मा पुगेको उल्लेख गर्दै पश्चिमी दबाबका विरुद्ध संयुक्त रूपमा अघि बढ्ने संकेत दिएका छन् ।

    राजनीतिक विश्लेषकहरूका अनुसार चीन र रुसको यो साझेदारीले विश्व राजनीति अब एकधु्रवीय नभई बहुधुर्वीय दिशातर्फ अघि बढिरहेको स्पष्ट संकेत दिएको छ ।

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.