• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

संविधान संशोधन सन्दर्भमा गणतन्त्र र राष्ट्रियताबारे नवलपुरमा अन्तरक्रिया


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • नवलपुर, जेठ ५ । राष्ट्रिय जनमोर्चा नवलपुरको आयोजनामा संविधान सशोधनको सन्दर्भमा “गणतन्त्र र राष्ट्रियता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गिरबहादुर महतराले अध्यक्षता गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव मानबहादुर रानाभाटले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यता रहेको थियो।

    त्यसैगरी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू भागीरथ भट्टराई र दिपक पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा, नेपाली कांग्रेस जिल्ला सचिव महेन्द्र पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला सचिव भीमलाल कडेल, नेपाल कम्युनिष्ट पार्टी जिल्ला इन्चार्ज धनप्रसाद सापकोटा, नेकपा माओवादीका केन्द्रीय प्रतिनिधि अर्जुन सी लगायत विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूके उपस्थिति रहेको थियो।

    कार्यक्रमको सुरुवातमा एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य होमनाथ पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    प्रमुख अतिथि रश्मिराज नेपालीले समसामयिक राजनीतिक विषय उठाउँदै कार्यपत्र प्रस्तुत गर्न चन्द्र सापकोटालाई अनुमति दिनुभएको थियो । सापकोटाले संविधान संशोधन, गणतन्त्र र राष्ट्रियतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    उक्त कार्यपत्रमाथि निर्मल लामा प्रतिष्ठानका सदस्य किसन गैरे, पुष्पलाल प्रतिष्ठानका धर्म केसी, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसाल, नेकपा माओवादीका अर्जुन सी, नेपाल कम्युनिष्ट पार्टीका धनप्रसाद सापकोटा, एमालेका भीमलाल कडेल, नेपाली कांग्रेसका महेन्द्र पोखरेल तथा राष्ट्रिय जनमोर्चाका भागीरथ भट्टराईले आ–आफ्‌ना धारणा राख्नुभएको थियो।

    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि नेपालीले उठेका प्रश्नहरूको जवाफ दिँदै कार्यपत्रप्रति अधिकांश सहभागीको धारणा समान रहेको बताउनुभयो । उहाँले गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अन्तमा अध्यक्ष गिरबहादुर महतराले समापन मन्तव्यसहित कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.