• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘रक्तिम विशेष साँझ’को तयारीको आजबाट शुरु


  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । आगामी जेठ १६ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुन थालेको ‘रक्तिम विशेष साँझ’को तयारीको लागि देशका विभिन्न जिल्लाबाट कलाकारहरू काठमाडौँमा पुगिरहेका छन् ।

    Advertisement

    रक्तिमका महासचिव हेमराज आश्रमले दिनुभएको जानकारी अनुसार तयारीको पहिलो दिन आज शनिबार कुन कुन कार्यक्रम प्रस्तुत गर्ने भन्ने बारेमा टुङ्गो लागेको छ । कलाकारहरूलाई गुल्मी आएका हरि सर्तुङ्गी र नवलपुरबाट आएकी कमला क्षेत्रीले नृत्य प्रशिक्षण दिएको आश्रमले बताए ।

    हालसम्म हरि सर्तुङ्गी (गुल्मी), कमला क्षेत्री (नवलपुर), विजय घर्ती (अर्घाखाँची), रमेश पुन (गुल्मी), पल्लव रानामगर (बाग्लुङ), उत्सव पुन (दाङ), विश्वराज शाही (कालिकोट), स्वर्णीम थापा (दाङ), क्रिष्टिना राई (सुनसरी), संगिता महतरा (प्यूठान), क्रिस्टिना राई (सुनसरी), सिर्जना पुन (रुपन्देही), आरती सुर्यवंशी (रुपन्देही), विकाश वलामी (रुपन्देही), दीप गोले (रौतहट), मानबहादुर नेपाली (कपिलवस्तु), सविन अर्गेजा (बाग्लुङ), हेमराज आश्रम (काठमाडौँ), गिरीप्रसाद बुढा (रुकुम पश्चिम) लगायतको उपस्थिति रहेको छ ।

    आश्रमका अनुसार अझै पनि देशका विभिन्न जिल्लाहरूबाट कलाकारहरू आउने क्रम जारी छ ।

    ‘रक्तिम विशेष साँझ’को देशका विभिन्न स्थानमा हुने भएकाले पूर्व निश्चित कतिपय स्थानको मिति परिवर्तन भएको छ । जस्मा : काठमाडौँ जेठ १६ गते, चितवन जेठ १७ गते, बाग्लुङ जेठ २३ गते, पोखरा जेठ २४ गते, गुल्मी जेठ ३० गते, अर्घाखाँची जेठ ३१ गते, प्युठान असार ६ गते, रोल्पा असार ७ गते, बुटवल असार १३ गते निश्चित भएको छ । देशका अन्य स्थानको मिति निश्चित गर्न बांकि रहेको आश्रमले बताए ।

    ‘रक्तिम विशेष साँझ’को अवसरमा वरिष्ठ कम्युनिष्ठ नेता मोहनविक्रम सिंहद्वारा रचित ‘युग बोल्छ’ नाटकको पनि तयारी भइरहेको महासचिव हेमराज आश्रमले जानकारी दिए ।

    हेमराज आश्रम संयोजक रहनुभएको प्रचारप्रसार समितिको बैठक आज साँझ बस्ने तयारी भइरहेको छ ।

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.