• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘चेपाङ बस्तीमा आगो लगाउनु कायरतापूर्ण’


  •   बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । चितवनको माडि नगरपालिका–९ कुसुमखोलामा चेपाङहरुको घरमा आगजनी गरिएको प्रति अखिल नेपाल सुकुम्बासी संघले कडा निन्दा गरेको छ । वर्षौंदेखि बसोवास गर्दै आएका सुकुम्वासी चेपाङ्हरुको घरमा आगो लगाएर मध्यबर्खामा विचल्लीमा पारेको भन्दै संघले आपत्ति जनाएको हो ।

    Advertisement

    बिहीबार युगदर्शनसँग कुरा गर्दै अध्यक्ष तुलसीराम सापकोटाले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरुलाई बसिरहेको स्थानबाट धपाउन खोजेर सरकारले कायरता प्रदर्शन गरेको बताउनुभएको छ । सापकोटाले उठिबास लगाएका चेपाङ समूदायको तत्काल वैकल्पिक व्यवस्था नगरे त्यस विरुद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

    ‘उनीहरु २०५० सालदेखि त्यस स्थानमा बसोबास गरिरहेका छन् । राज्यले विकल्पविना त्यसरी आगो लगाएर उठिबास लगाउन खोज्नु कुनै पनि हालतमा सही होइन’ सापकोटाले भन्नुभयो, ‘तत्काल उनीहरुको बसोबासको व्यवस्था नमिलाए हामी त्यस विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछौं ।’

    अखिल नेपाल सुकुम्बासी संघले चितवन राष्ट्रिय निकुञ्जको विवेकहीन कार्यविरुद्ध कसरी जाने भन्नेबारे सरसल्लाह भइरहेको पनि जानकारी दिनुभयो ।

    एकातिर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस जस्तो प्राणघातक रोगको संक्रमणबाट उच्च जोखिममा परेका र अर्कोतिर अविरल वर्षाका कारण बाढी पहिरो र डुबानमा परी कस्टपूर्ण जीवन बिताइरहेका अति गरिब तथा अति सिमान्तकृतत वर्गलाई राज्यले आधारभूत सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा उल्टै उठिबास लगाउने कार्यको जति निन्दा गरे पनि कमै हुने सापकोटाको भनाई छ ।

    घटना मानवअधिकारको उल्लंघनः एम्नेस्टी
    चेपाङलाई वासस्थानबाट हटाउने र घरमा आगो लगाउने घटना मानवअधिकारको उल्लंघन भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।एमनेस्टीले विज्ञप्ति जारी गरी उनीहरूलाई जबर्जस्ती हटाउने कार्य बन्द गर्न र घर जलाउने घटनामा संलग्नहरूलाई जवाफदेही बनाउन माग गरेको छ ।

    एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक नीराजन थपलियाले चेपाङका दुई घरमा आगो लगाइएको तथा आठ घर हात्ती प्रयोग गरेर भत्काइएकोमा आपत्ति जनाएका छन् । उनीहरूका लागि वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गर्न पनि एम्नेस्टीले माग गरेको छ ।

    यो पनिः चेपाङ किसानमाथि अमानवीय दुष्कार्यको किसान संगठनको विरोध

    बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.