• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रास्वपा वास्तवमा अमेरिकाद्वारा सञ्चालित छ : भट्ट


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । रास्वपा वास्तवमा अमेरिकाद्वारा सञ्चालित भएको र अमेरिका कै फन्डीङ्ग, बलबुता र प्रभावमा त्यो पार्टीको निर्माण भएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताउनु भएको छ ।

    Advertisement

    भट्टले मंगलबार राष्ट्रिय प्रेस कलब अनाम नगरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टीको धारणा राख्दै सो धारणा राख्नुभएको हो ।

    काँग्रेस, एमाले र माओवादी एकचीन नीतिबाट बाहिर आउन नसक्ने अवस्था देखेपछि स्वयंं अमेरिका कै फन्डीङ्ग, बलबुता र प्रभावमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्माण भएको भट्टले बताउनु भयो ।

    ‘स्वतन्त्र पार्टीको सबै गतिविधि हेर्दा चाहे त्यो एमसिसीको सवालमा वा परराष्ट्र नीतिको सवालमा प्रष्ट दृष्टिकोण छैनन् । रास्वपा चुनावमा विजय हुँदा चीनले बधाई दिएको छ, त्यो पार्टीले पनि जवाफ फर्काएको छ तर परराष्ट्र नीति के हो बोल्न सकेको छैन ।’

    भट्टले भन्नुभयो– ‘तपाईंहरू वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ र परराष्ट्र नीतिको सवालमा तपाईंहरु क्लियर हुनुहुन्न । चीनविरोधी शक्तिको रुपमा अमेरिकाले तपाईहरूलाई प्रयोग गर्ने हो ।’

    रास्वपाको परराष्ट्र नीति स्पष्ट नभएको महासचिव भट्टको भनाइ छ । उहाँले रास्वपा कुनै पनि राष्ट्रको हितमा प्रयोग नहोस् भनेर आफ्‌नो पार्टीले खबरदारी गर्न लागेकोसमेत बताउनु भयो ।

    अमेरिकालाई काँग्रेस, एमाले र माओवादीबाट आफ्‌नो स्वार्थ पुरा हुनेमा विश्वास नभएको भट्टले बताउनु भयो– ‘उनीहरू पनि अमेरिकाले भनेको नीति भन्दा बाहिर छैनन् । शुरुमा एमसिसी स्वीकार गरे, पछि एसपिपी अस्वीकार गरे ।’ भट्टले अगाडि भन्नुभयो– ‘उनीहरू एकचीन नीतिको पक्षमा छन् । अमेरिकाको भनाईलाई मानेर चीन विरोधी गतिविधि गर्न तयार छैनन् ।’

    त्यसैको परिणाम फागुन २१ गते सम्पन्न चुनावमा काँग्रेस, एमाले र माओवादीले हारको सामना गर्नु परेको भट्टले जोड दिनुभयो ।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा
    अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन
    डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै
    एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • २.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ३.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ४.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ५.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    • ६.
      एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

    • ७.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • ८.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.