• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

बागलुङ–१ मा प्रलोपाका उम्मेदवार सापकोटाको उम्मेदवारी निष्कृय


  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
  • बागलुङबजार । बागलुङ–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार चित्र सापकोटाले आफ्नो उम्मेदवारी निष्कृय बनाएका छन् ।
    २०८२ फागुन १८ गते प्रलोपाको बागलुङ जिल्ला समितिले वक्तव्य जारी गर्दै सो जानकारी दिएको हो ।

    Advertisement

    जिल्ला अध्यक्ष कृष्ण शर्मा र उम्मेदवार सापकोटाको हस्ताक्षरमा जारी वक्तव्यमा बागलुङ–१ मा उम्मेदवारी फिर्ता लिइएकाले समानुपातिकतर्फ मात्रै मत दिन अपिल गरिएको छ ।

    चुनावी प्रचारप्रसारको क्रममा मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फका उम्मेदवारी निष्क्रिय गरिएको जानकारी दिइएको छ ।

    पार्टीले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन तथा समृद्ध राष्ट्र निर्माणका लागि मतदातालाई आफ्नो विवेक प्रयोग गरी मतदान गर्न अपिल गरेको छ ।

    युगदर्शनलाई प्राप्त जानकारीअनुसार प्रलोपाले राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीका साझा उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीलाई समर्थन गर्ने गरी सापकोटाले उम्मेदवारी फिर्ता गरिएको हो ।

    स्रोतले भन्यो– ‘राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीका साझा उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीलाई समर्थन गर्ने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।’

    त्यस्तै, साझा उम्मेदवार अधिकारीले सापकोटाको उम्मेदवारी फिर्ता गर्ने निर्णयलाई स्वागत गर्नुभएको छ ।
    ‘मेरो प्रिय मित्र चित्र सापकोटा, जो प्रलोपाबाट उम्मेदवार हुनुहुन्थ्यो, उहाँले आफ्नो उम्मेदवारी हापेको खबरले हामी उत्साहित छौ’ अधिकारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘उहाँले आफ्नो मित्रवत धर्म पूरा गर्नुभएको छ । समयले उहाँको यो निर्णयलाई मूल्याङ्कन गर्नेछ ।’
    अधिकारीले अगाडि लेख्नुभएको छ– ‘अब बलेवामा वामगठबन्धनको एकल उम्मेदवारी रहनेछ । मतदाताले आफ्नो उच्च स्वविवेक प्रयोग गरेर मतदान गर्नुहुनेछ । हामी हितैषी मित्र चित्र सापकोटाको यो निर्णयप्रति आभारी छौँ ।’

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.