• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नालापानी युद्धमा वीरगति प्राप्त गरेका खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्न माग


  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । तत्कालीन नालापानी युद्धमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन सेनाका सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न माग गरिइएको छ ।

    Advertisement

    राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा इतिहास विद् प्राडा श्रीरामप्रसाद उपाध्यायले नालापानीको ऐतिहासिक युद्धमा वीरगति प्राप्त गर्नुभएका खड्काको सम्मानमा विभिन्न कार्यक्रम र संरचना निर्माण गर्नुपर्ने सुझाब दिनुभयो ।

    “ अङ्ग्रेज विरुद्धको नालापानीको लडाइँमा दयाराम खड्का तिग्रामा छर्रा लाग्दा पनि अन्तिमसम्म लडाइँ जारी राख्दै प्राण त्याग गर्नुभएको थियो”, प्राडा उपाध्यायले भन्नुभयो, “त्यसैले अमर जवान दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गरिनुपर्छ ।”

    उहाँले प्यूठानको रम्दिकोट र नालापानीमा खड्काको पूर्ण कदको सालिक स्थापना गरी सो क्षेत्रलाई उद्यानका रूपमा विकास गर्न सुझाव दिनुभयो । खड्काको स्मृतिमा प्रतिष्ठान स्थापना गर्न सरकारी तथा गैर राजनीतिक क्षेत्रबाट आर्थिक सहयोग जुटाउनुपर्ने, खड्काका सन्ततिलाई छात्रवृत्ति तथा सरकारी सेवामा उचित स्थान दिनुपर्ने मागसमेत अघि सारिएको छ ।

    समितिको छलफलमा नालापानीयुद्धका वीर कम्पनी कमान्डर सुवेदार दयाराम खड्का प्रतिष्ठानका प्रतिनिधिले बाटो, अस्पताल, विद्यालय, केबलकार जस्ता संरचना राष्ट्रिय विभूतिकै नामबाट नामाकरण गर्नुपर्ने माग राखेका थिए ।

    प्रतिष्ठानकोतर्फबाट रम्दिकोटमा पर्यटन प्रवद्र्धनका लागि केबलकार निर्माण गरी उक्त क्षेत्रको नाम ‘दयाराम रामकोट’ राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालयले प्रदान गर्ने पुरस्कार दयाराम खड्काको नामबाट स्थापना गर्न, विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा राष्ट्रिय विभूतिसम्बन्धी पाठ समावेश गर्नेलगायत प्रतिष्ठानको माग छ ।

    समिति सभापति मायाप्रसाद शर्माले यस विषयमा थप अध्ययन, अन्य विज्ञसँगको छलफल र सरकारको ध्यानार्कषण गराउने जानकारी दिनुभयोे । तत्कालीन नालापानी युद्धमा सुवेदार खडकाको योगदानबारे छलफलका क्रममा राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.