• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

टिओबी युवा तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टिओबी समूहका तेन्जिन दाबा विरुद्ध लागुऔषधदेखि नागरिकता र राहदानी कीर्तेसम्मको मुद्दा दर्ता भएको छ ।

    Advertisement

    जिल्ला प्रहरी परिसर काठमाडौँले करिब तीन महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएसँगै कार्यालयले तेन्जिन विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

    उनी विरुद्ध अहिले लागुऔषधको कसुरका साथै लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । उनको कोठाबाट गाँजा बरामद भएकाले लागुऔषधको कसुरमा पनि मुद्दा चलाइएको प्रहरीको दाबी छ ।

    तेन्जिनबाट प्राप्त नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसमेत कीर्ते भेटिएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । गलत विवरण पेस गरेर तेन्जिनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको, त्यही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको आरोप उनीमाथि छ । सोहीअनुसार उनी विरुद्ध नागरिक कीर्ते, राहदानी किर्ते र राष्ट्रिय परिचयपत्र कीर्ते कसुरमा पनि मुद्दा दायर गरिएको हो ।

    तिब्बतियन मूलका तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए तर बाबु भनिएका व्यक्तिले समेत तेन्जिनलाई नचिन्ने बताएपछि नागरिकता गलत विवरण पेस गरेर लिएको खुलेको हो ।

    यसअघि उनी विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । त्यति बेला उनी काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट सात हजार पाँच सय धरौटी माग भएको थियो तर लागुऔषध र कीर्तेको अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो ।

    जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टिओबी समूहको साइनो फ्री तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ । तीन महिना लामो अनुसन्धानपछि यो समूहको फ्री तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दाबी गरेको छ ।

    जेनजी आन्दोलनका बेला टिओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरूले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्य तथ्य बाहिर आउने जवाफ दिएको थियो ।

    असोज २६ गते यो समूहका मुख्य व्यक्ति तेन्जिन दाबा लामालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले तेन्जिनबाहेक यसका अन्य सदस्यसमेत तिब्बती मूलका नरहेको प्रष्ट बताएको छ । टिओबी (तिब्बती ओरिजिनल ब्लड) लेखेको टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिनबाहेक अरू फेला नपरेको पनि प्रहरीको भनाइ छ ।

    यो समूहका अन्य सदस्यले टिओबीलाई द ओरिजिनल ब्रदर्सको रूपमा लिने गरेको पनि प्रष्ट पारेका छन् । गत २३ र २४ भदौमा भएको बुलेट बाइक पड्काउँदै हिँडेको यो समूहले बाइकर्स ग्रुपकै समूह रहेको प्रहरीले बताएको छ ।

    धरौटीमा रिहा

    यसैबिच तेन्जिङ पाँच लाख २० हजार धरौटीमा रिहा भएका छन् । प्रहरीद्वारा विभिन्न तीन अभियोगसहित काठमाडौँ जिल्ला अदालतमा पेस गरिएका दाबालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

    भदौ २३ गते १२ बजे बिजुलीबजार पुगेर बाइक पड्काउँदै नाराजुलुस गर्नुका साथै दावा सम्मिलित समूहले भिडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ ।

    आफूलाई आधा तिब्बेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिनबाहेक अरू सबै सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीको भनाइ छ । हिरासतमा रहेका तेन्जिनले आफूले िीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको प्रहरीलाई बताएका थिए ।

    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.