• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बुढानीलकण्ठ नगर अस्पतालमा प्रसूति सेवा उद्घाटन


  •   सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित नगर अस्पतालमा प्रसूति सेवा उद्घाटन भएको छ ।

    बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री अमनकुमार मास्केले २०८२ मङ्सिर २२ गते सोमबार आयोजित एक औपचारिक कार्यक्रममाझ सो सेवाको उद्घाटन गर्नुभएको हो ।

    प्रसूति वार्डको उद्घाटनपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले मातृस्वास्थ्य तला बालस्वास्थ्य मानव समाजको महŒवपूर्ण पक्ष भएको बताउनुभयो ।

    स्वास्थ्य सेवाको प्र्रत्याभूतिमा स्वास्थ्यकर्मीको सेवाको उच्च मूल्याङ्कन गर्दै उहाँले अन्य कर्मचारीलाई भन्दा उनीहरूलाई बढी सेवासुविधा दिनुपर्ने माग गर्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेशसभाकी सांसद मीना पराजुलीले पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम हुनु समाजकै लागि राम्रो भएको बताउनुभयो ।

    नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा नगर उपप्रमुख अनिता लामाको स्वागत मन्तव्यसँगै अघि बढेको उक्त कार्यक्रमको सञ्चालन मीनराज खड्काले गर्नुभएको थियो ।

    लोकगायिकका राधिका ढकालले गीतमार्फत कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

    सो अवसरमा अस्पताल प्रमुख सुधांशु झा, १० नम्बर वडाका अध्यक्ष नवराज भट्टराईसँगै विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेल अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो ।

    पोखरेलका अनुसार नगर अस्पताल २०८१ वैशाख १ गते सुरु भएको थियो । सोही साल भदौ १ गतेदेखि अस्पतालमा स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएको थियो ।

    दैनिक २०० सेवाग्राहीले सेवा लिने गरेको उक्त अस्पतालमा हालसम्म ३९ हजार आठ सय ४३ जनाले अस्पतालको सेवा लिएको उहाँले बताउनुभयो ।

    हाल ७१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको सो अस्पतालले चालु आव २०८२/८३ को हालसम्म एक करोड ८० लाख ९९ हजार तीन सय ५७ रुपियाँ आम्दानी गरेको पोखरेलले जानकारी दिनुभयो ।

    आज उद्घाटन भएको प्रसूति सेवामा १५ सैया रहेको छ ।



    सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.