• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

जातिवाद विरुद्ध जनजाति सम्मेलन उभिएको छ : बुढाथोकी


  •   शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले जातिवादका विरुद्ध आफ्नो सङ्गठन उभिएको दाबी गर्नुभएको छ ।

    Advertisement

    २०८२ कात्तिक २८ गते शुक्रबार जनजाति सम्मेलन काठमाडौँले चाबहिलचोकमा आयोजना गरेको पाँचौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभामा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    देशलाई जातजातिको आधारमा बाँड्न साम्राज्यवादीले सङ्घीयता भित्राए’ उहाँले भन्नुभयो– ‘यस खालको जातिवादको विरुद्ध हाम्रो सङ्गठन उभिएको छ । हामी त्यसको विरुद्ध आन्दोलनमा छौँ ।’

    जनजाति आन्दोलनसमेतका कारण देशमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र विकेन्द्रीयता स्थापना भएकोमा उहाँले त्यसलाई स्वागत गर्नुभयो ।

    ‘हामीले आदिवासी जनजाति आन्दोलनसमेतका कारण स्थापना भएको २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिलाई स्वागत गरेका छौँ’ उहाँले भन्नुभयो– ‘तर यत्ति उपलब्धिले मात्र आदिवासी जनजातिको मुक्ति हुने छैन ।’

    उहाँले जनजाति आन्दोलनको मुक्तिउत्थानका लागि स्थानीय स्वायत्त शासन प्राथमिक आवश्यकता भएको दाबी गर्नुभयो ।

    पछिल्लो समयमा जेनजी आन्दोलनका कारण जनआन्दोलनका उपलब्धि खतरामा परेको बताउँदै उहाँले अहिले देश विषम परिस्थितिमा पुगेको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले जेनजी आन्दोलनको नाममा देशलाई ध्वस्त बनाउने षड्यन्त्रको विरुद्ध एकजुट हुन आह्वान पनि गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा र जातीय समता समाजका पूर्व महासचिव भक्त विकले पनि मन्तव्य राख्नुभएको थियो ।

    सभाको अध्यक्षता जनजाति सम्मेलन काठमाडौँका अध्यक्ष यम मगरले र सञ्चालन काठमाडौँ प्रदेश समितिका अर्जुन थापाले गर्नुभएको थियो ।

    शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • २.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ३.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ४.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ५.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ६.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ७.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ८.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.