• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

सरकारको गलत नीतिको सिकार युवा पुस्ता भए– थापा


  •   शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • घोराही । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार तथा अखिल (छैठौँ) का पुर्व महासचिव सुरेश थापाले सरकारको नीति राम्रो नभएको कारण त्यसको सिकार युवा पुस्ता भएको बताउनु भएको छ ।

    Advertisement

    ‘सरकारको शिक्षा नीति सहि छैन, उत्पादन र स्वरोजगार मुलक शिक्षा छैन, प्राविधिक ज्ञान र सिप सिकाइएको छैन, सिमित भएको प्राविधिक शिक्षा महङ्गो र आम नागरिकको पहुँच भन्दा माथि छ ।’ थापाले भन्नु भयो– ‘युबाहरूलाई राजनीतिक सचेतना प्रदान गर्ने बाटो बाट बञ्चित गरिएको छ ।’ यसको सिकार युबा मात्र नभएर अहिलेको सरकार सञ्चालक समेत भएको थापाले बताउनु भयो ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) जिल्ला समिति दाङले देशको वर्तमान राजनीतिक अवस्था र युवा पुस्ताको भुमिकाका विषयमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने क्रममा उहाँले यो कुरा बताउनु भएको हो । उहाले अगाडी भन्नु भयो युबा पुस्तालाइ राजनीति गर्न हुदैन भन्नेहरूले नै देशलाइ पछाडि धकेल्ने काम गरेको भन्दै बिस्तृत रुपमा प्रशिक्षण दिनु भएको थियोे ।

    यसैगरी राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा अखिल (छैठौँ) का पुर्ब केन्द्रीय सचिव गणेश आचार्यले युवा पुस्तामा राजनीतिक सचेतना नहुँदा देश अराजकताको भुमरीमा फसेको बताउनु भयो । ‘जेनजि आन्दोलनमा सामेलहरूमा राजनीतिक सचेतना नहुँदा हिजो तिनै भ्रष्ट दलबाट उपयोग भएको र अहिले भ्रष्टाचारको विरोध गर्ने नाममा राजनीतिक मुद्दा बेगर वाहिय घुसपैठियाहरूले प्रयोग गरे ।’

    अखिल (छैठौँ) का जिल्ला अध्यक्ष सेबक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले विद्यार्थी आन्दोलनको बारेमा प्रशिक्षण दिँदै सम्पुर्ण उपस्थिती विद्यार्थीहरूलाई स्वागत समेत गर्नुभएको थियोे ।

    कार्यक्रमको सहजीकरण जिल्ला सचिव दिनेश रैदासले गर्नुभएको थियोे । कार्यक्रममा अखिल नेपाल युवक संघ पुर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सचिव रामबहादुर घर्ती, अखिल नेपाल किसान महासंघ जिल्ला सचिव मनिराम खनाल, अखिल नेपाल युबक संघ लुम्बिनी प्रदेश सदस्य दिपक केसी, जातीय समता समाज जिल्ला सचिव बलदेव विक, रक्तिम सांस्कृतिक अभियान घोराही नगर अध्यक्ष उत्सव पुन, उपाध्यक्ष रोसनी घर्ती, अखिल नेपाल महिला संघ घोराही नगर उपाध्यक्ष सुसिला नेपाली, जातीय समता समाज जिल्ला कोषाध्यक्ष पोसण नेपाली लगायतको आथित्यता रहेको थियोे ।

    शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • २.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ३.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ४.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ५.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ६.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ७.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ८.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.