• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘बरमझियाको पेडा’ झैँ जेनजी : हत्याउन सफल भोटेकोशीमा दश प्रतिशत सेयर


  •   सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • काठमाडाँ । ‘बरमझियाको पेडा’ झैँ कुन वास्तविक जेनजी हो भन्ने किटानी भइनसकेका बेला सिन्धुपाल्चोकस्थित भोटेकोशी जलविद्युत् आयोजनामा उनीहरूले दश प्रतिशत सेयर हत्याएका छन् ।

    Advertisement

    जेनजीको नाममा विभिन्न समूह देखा परेपछिको अराजकतापूर्ण अवस्थामा उनीहरूले सेयर हत्याएका हुन् ।

    असोज २६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले जेनजीको नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर हत्याउन सफल भयो । उनीहरूलाई १९ करोड रुपैयाँ बराबरको सेयर दिने लिखित सम्झौता नै भएको छ । जेनजी आन्दोलनपछि उदाएको उक्त समूहले १० प्रतिशत नि:शुल्क सेयर माग्दै २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन ।

    अहिलेसम्म जेनजीका नाममा कुनै पनि राजनीतिक वा गैरराजनीतिक समूह र सङ्गठन दर्ता छैन । जेनजी नाम जोडेर एउटा लेटरहेड बनाउने र विज्ञप्ति जारी गर्ने होड नै चलेको छ । तिनै विज्ञप्तिका आधारमा समाचार बनाउन सञ्चारमाध्यम बाध्य छन् ।

    जेनजी आन्दोलनलाई ‘बरमझियाको पेडा’ को रूपमा टिप्पणी गर्न थालिदएको छ । बरमझियामा रहेकामध्ये असली ’पुरानो बाजेको पेडा पसल’ कुन हो ? छुट्याउने आधारै छैन ।

    जेनजी शब्दले युवाको त्यो समूहलाई जनाउँछ, जो अहिले १३ देखि २८ वर्षसम्म उमेरका छन् तर जेनजीका नेता भएर हिँडेका सुधन गुरुङ ३८ वर्षका वयस्क हुन् । अर्का चर्चित जेनजी अगुवा हुन् मिराज ढुङ्गाना । सामाजिक सञ्जाल, खासगरी टिकटकबाट जेनजी अभियानको उठान गर्न उनको भूमिका थियो तर भदौ २३ गरेको आन्दोलनमा उनी सडकमै आएनन् । आफूलाई थ्रेट आएकाले आन्दोलनमा सहभागी हुन नसकेको र दिनभरि आफ्नो व्यवसाय हेरेर बसेको उनको भनाइ छ ।

    यी दुईबाहेक रक्षा बमको नाम चर्चामा छ । उनले जेनजी अभियन्ताका नाममा थुप्रै अन्तरवार्ता दिएकी छन् । कतिपयले उनलाई ‘बौद्धिक जेनजी’ का रूपमा पनि हेरेका थिए तर, एउटा तस्बिरले उनलाई नराम्ररी एक्सपोज गर्‍यो, जहाँ उनी जलिरहेको सिंहदरबार गेट अगाडि उभिएर खुसी मनाइरहेको देखिइन् । देशको ऐतिहासिक सम्पदा जल्दा ‘भिक्ट्री सेलिब्रेसन’ गर्नुले नै रक्षाको बौद्धिकस्तर छताछुल्ल बनाइदिएको छ ।

    अन्य केही युवायुवती पनि चर्चामा छन् तर कोही पनि सर्वस्वीकार्य छैनन् । जेनजी आन्दोलनका कारण सरकार परिवर्तन र चुनाव घोषणा भयो तर त्यस क्रममा कुनै लिखित सम्झौता कसैसँग भएको छैन ।

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.