• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

जनजाति सम्मेलन पाँचौँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • धनवीर पुनमगर, भरतपुर ।

    Advertisement

    अखिल नेपाल जनजाति सम्मेलन पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

    आज पहिलो दिन असोज २६ गते आइतबार उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    महाधिवेशनको उद्घाटन पानसमा बत्ती बालेर राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षता तथा महासचिव अमरध्वज रानाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्र्रत्यक्ष उपस्थित भएर शुभकामना दिनुभएको थियो ।

    केन्द्रीय उपाध्यक्ष मोहन थापाले स्वागत गर्नुभएको सो कार्यक्रमको पूर्वाद्र्धमा सहिदको सम्मान एक मिनट मौनधारण र राष्ट्रियगान वाचन गरिएको थियो । सोही बेला आयोजकले अतिथिलाई ब्याज वितरण गरेको थियो ।

    महाधिवेशनलाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, वामपन्थी नेता युवराज पन्थी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य बालकुमारी आचार्य, अखिल (छैठौं) का केन्द्रीय सदस्य कृष्ण वाग्ले, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे, जनजाति सम्मेलनका पूर्व केन्द्रीय उपाध्यक्ष केबी थापा र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य खगराज शर्माले शुभकामना दिनुभएको थियो ।

    उद्घाटन सत्रमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय उपाध्यक्ष पदम श्रेष्ठ, समता समाजकी उपाध्यक्ष लक्ष्मी विक, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोखरेल, राजमो केन्द्रीय सदस्यहरू डम्मर पुरी, राजेन्द्र ढुङ्गाना, भगिरथ भट्टराई, देवी शर्मा र राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीको आतिथ्य रहेको थियो ।

    महाधिवेशनलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाज, ओमन नेपाली एकता समाज, जापान नेपाली एकता समाज, कतार नेपाली एकता समाज, साउदी अरब नेपाली एकता समाज र मलेसिया नेपाली एकता समाजले लिखित शुभकामना पठाएका थिए । उद्घाटन कार्यक्रमका सञ्चालक अमरध्वज रानाले सो शुभकामना वाचन गर्नुभएको थियो ।

    अध्यक्ष बुढाथोकीका अनुसार आजै साँझ ५ बजेदेखि समसामयिक विषयमा महामन्त्री मोहनविक्रम सिंहको करिब एक घण्टासम्म प्रशिक्षण सञ्चालन हुनेछ ।

    प्रशिक्षणपछि बन्दसत्र सुरु हुनेछ । उहाँका अनुसार आज दस्तावेज प्रस्तुत हुनेछ । छलफलका लागि समूह विभाजन गरिएपछि भोलि बिहान ८ बजेदेखि बन्दसत्र पुन: सञ्चालन हुनेछ ।

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.