• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

राज्यको ढुकुटी मनोमानी नबाँड्न सांसद जिसीको चेतावनी


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सांसद तारा जिसीले राज्यको सम्पती मनोमानी ढंगले नबाँड्न प्रदेश सरकारलाई चेतावनी दिनुभएको छ । प्रदेश ५ को आ व २०७७÷७८को बजेट माथि विषयगत छलफलमा भाग लिँदै सांसद जिसीले राज्यको ढुकुटी जथाभावी वितरणले कसैको भलो नुहुने भन्दै यसबाट जनतामा निराशा र जनप्रतिनीधि प्रति घृणा पैदा हुने बताउनुभयो ।

    Advertisement

    कृषिमा वितरण गरिने अनुदान वास्तविक अनुग्राहीसम्म पुग्न नसकेको र ठूलो पैमानामा सत्ताधारी पार्टीका नेता, कार्यकर्तामा मापदण्ड र प्रतिष्पर्धा विना नै वितरण गर्ने गरिएको बताउनुभयो । जिसीले कृषि क्षेत्रमा जनतालाई अनुदान अति आवश्यक भएपनि अत्यधिक शिर्षकमा बजेट छर्ने त्यसबाट आफ्ना कार्यकर्ताको हित नै सर्बोपरी राख्ने प्रवृती रहेसम्म अनुदान वितरणको अर्थ नहुने टिप्पणी गर्नुभयो।

    अनुगमनको पक्ष कमजोर मात्र होइन त्यो पनि पक्षपातपूर्ण रहेको उहाँको भनाई थियो । कृषि सम्बन्धी प्रदेशकै संसदीय अनुगमन टोली समेतले तुलसीपुरको हाम्रो पहुँच बहुउदेश्यीय सहकारी माथि अनुगमनको दौरान गरेको पूर्वाग्रहको उदारण दिनुभयो ।
    अनुगमनलाई प्रभावकारी बनाउन सर्वदलीय सांसदको टोलीमा स्थानीय जनप्रतिनीधि र कर्मचारी सहितको अधिकार सम्पन्न टिम बनाउन माग गर्नुभयो ।

    प्रदेश सरकारले कोभिड–१९ माहामारीबाट सिर्जित समस्यालाई अवसरको रुपमा बदल्ने, त्यसको लागी कृषि उपजको उत्पादन, खाद्य सुरक्षा रोजगारी सिर्जना जस्ता बिषयमा प्राथमिकता दिने कुरा बजेटमा उठाउनु सकारात्मक भएपनि खाद्य सुरक्षा, बहुवाली उत्पादनमा संतुलीत खाद्य नीति, एक टुक्रा उब्जाउ जमिन खाली नराख्ने संकल्प, सेना समेतको कृषि उत्पादनमा सहभागिताको साथै नेपालमा बढी उत्पादन हुने खाद्य वस्तु र तरकारी आयातमा पूर्ण प्रतिबन्धको माग गर्नुभयो ।

    उहाँले प्रदेशका महत्वपूर्ण सिंचाई योजनाहरुमा सरकारको ध्यान जान नसकेको भन्दै तिनाउ नदीमा बुटवलमा रेगुलेटर डेम निर्माण गरी मर्चवारसम्म विगतमा सिंचाई गर्ने गरिएको तथ्य भएपनि २०२७ सालको बाढीले बाँध वगाएपछि आजसम्म कुनै सरकारले पूननिर्माणमा चासो नदेखाएको बताउनुभयो । यो सरकारले बाँध पुनर्निर्माणको प्रयत्न गरे विशाल उब्जाउ भूमिले राम्रो प्रतिफल दिन सक्ने औंल्याउनुभयो ।

    सलह किराको नेपाल प्रवेशले किसानको वाली समाप्त पार्ने भएकोले प्रदेश सरकारको उक्त प्रकोपलाई समाप्त पार्न विपत ब्यवस्थापनको तैयारी के कस्तो छ ? जवाफ माग गर्नुभयो ।

    भूमिहिन किसान र सुकुम्वासीहरु आफूलाई कम्युनिष्ट भन्ने सरकारबाटै उद्दारको सम्भावना नभएपछि निराश भएका जिसीले बताउनुभयो । महामारीको संकटको अवस्था र देशलाई खाद्यमा आत्मनिर्भर बनाउन जमिन्दारहरुको हद भन्दा बढी जमिन सरकारले अधिग्रहण गरी भूमिहिन किसान र सुकुम्वासीहरुलाई वितरण गर्न माग गर्नुभयो ।

    कृषि पेशालाई सम्मानित पेशा बनाउने, कृषकहरुलाई पेन्शनको ब्यवस्था गत सालबाटै चर्चा गरिएपनि बजेटमा त्यसको व्यवस्था नगरिएकोप्रति असन्तोष प्रकट गर्नुभयो ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.