• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

राजमो बागलुङको जनजागरण अभियान : राङखानी, हरिचौर र घोसामा सभा


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रियता र संविधानको रक्षा, सङ्घीयता खारेजीका लागि जनजागरण अभियान–२०८२ अन्तर्गत राङखानी, हरिचौर र घोसामा सभा सम्पन्न भएका छन् ।

    Advertisement

    २०८२ असोज २४ गते शुक्रबार जैमिनी नगरपालिका–१० को राङखानी, गलकोट नगरपालिका–५ को हरिचौर र ढोरपाटन नगरपालिका–३ को घोसामा कार्यक्रम सम्पन्न भएका हुन् ।

    राङखानी

    अभियानअन्तर्गत राङखानीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राजमो बागलुङका सचिवालय सदस्य डिलबहादुर श्रीस हुनुहुन्थ्यो ।

    कार्यक्रममा राजमो बागलुङका जिल्ला सदस्य ठाकुर शर्मा र जिल्ला सदस्य दानबहादुर थापाले मन्तव्य राख्नुभएको थियोे ।

    सो अवसरमा अखिल नेपाल युवक सङ्घका श्रीप्रसाद थापा, अखिल नेपाल जनजाति सम्मेलनका लालबहादुर पुन, ओमकार श्रीस, अखिल नेपाल महिला सङ्घकी सुमित्रा विकलगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रम टिका आचार्यको अध्यक्षता, जयराम आचार्यको सञ्चालन र झलक पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    हरिचौर

    त्यसगरी हरिचौरमा सम्पन्न प्रशिक्षणभेलामा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य बेदिलाल सापकोटा हुनुहुन्थ्यो ।

    कार्यक्रममा राजमो बागलुङका सल्लाहकार भीमसेन वन, राजमो सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टङ्क केसी, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    सो अवसरमा राजमो बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठ, विष्णु बस्नेत, खड्क विक, नैनसिंह थापा, शिक्षक सङ्घका केन्द्रीय सदस्य पुष्कर सापकोटा, सुनमाया ढकाल, टिकाराम कँडेल, स्थानीय नेता यसोधा थापा, जितबहादुर बस्नेतलगायतको आतिथ्य रहेको थियोे ।

    कार्यक्रम वडासमितिका अध्यक्ष अमरबहादुर खत्रीको अध्यक्षता, नारायण सापकोटाको सञ्चालन र देवी खत्रीको स्वागत मन्तव्यमा रहेको थियोे ।

    घोसा

    घोसामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे हुनुहुन्थ्यो ।

    कार्यक्रममा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, दलित अगुवा दलबहादुर विक र समाजसेवी दिलबहादुर छन्त्यालले मन्तव्य राख्नुभएको थियोे ।

    जिल्ला तथा पालिकास्तरीय नेताहरूको आतिथ्य रहेको सो कार्यक्रममा वडासमितिका उपाध्यक्ष मित्रलाल पौडेलले अध्यक्षता र सचिव नारायण घर्तीले सञ्चालनमा गर्नुभएको थियोे ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली
    गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो
    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • २.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ३.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • ४.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ५.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ६.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ७.
      आगलागीबाट १४ करोडको क्षति

    • ८.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.