• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

तिमीहरू सुध्रिएनौ भने यस्तो अवस्था आउनेछ भनेकै हुँ : केसी


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारूढ दललाई तपाईंहरू नसुध्रिए यो अवस्था आउने चेतावनी पहिले नै दिएको बताउनुभएको छ ।

    Advertisement

    २०८२ असोज २३ गते बिहीबार अखिल नेपाल जनजाति सम्मेलनको तेस्रो रुपन्देही जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘मैले लगातार भन्दै आएको छु, यदि तिमीहरू सुध्रिएनौ भने यस्तो अवस्थामा आउनेछ’ सम्मेलनको उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख अतिथि केसीले भन्नुभयो– ‘नभन्दै भदौ २३–२४ गतेको जेनजी आन्दोलनले त्यो अवस्था आइछाड्यो ।’

    उहाँले युवा समुदायलाई देशमा केही हुँदैन भन्ने भाष्य देशभित्रका शासक र विदेशी प्रतिक्रियावादी खडा गरिएको बताउनुभयो ।

    ‘देशको अवस्था गम्भीर छ । नेपाली समाजमा केही हुँदैन भन्ने भाष्य खडा गरिएको छ’ उहाँले भन्नुभयो– ‘कुनै देशलाई सिध्याउन छ भन्ने त्यस देशको शिक्षाप्रणाली ध्वस्त पार्नुपर्छ । आखिर नेपालको शिक्षाप्रणाली ध्वस्त नै पारिएको छ ।’

    देशका भ्रष्ट र नालायक सरकारको भूमिकाले गर्दा युवा समुदाय त्यसबाट प्रभावित भएको उहाँको भनाइ थियो ।

    ‘जेनजी आन्दोलन त बहाना बन्यो । देशमा यो स्थिति ल्याउन दृश्यअदृश्य शक्तिकेन्द्रको हात छ’ उहाँले आन्दोलनमा विदेशी अराष्ट्रिय तत्त्वको घुसपैठबारे भन्नुभयो– ‘जेनजी आन्दोलनकै क्रममा २०७२ सालको संविधान जलाउने प्रयत्न गर्नु त्यसको एउटा प्रमाण हो ।’

    कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माको विशिष्ट आतिथ्य रहेको थियो ।

    सम्मेलनलाई तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सदस्य मीना बुढाथोकी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका उपाध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीका अध्यक्ष लीलबहादुर केसी, राजमो रुपन्देहीका जिल्ला अध्यक्ष टानबहादुर केसी, उद्योग व्यापार सङ्घका पूर्व अध्यक्ष ढुण्डिराज शर्मा र अप्फा रुपन्देहीका जिल्ला अध्यक्ष गणेश गौतमले शुभकामना दिनुभएको थियो ।

    नारायण पुनको अध्यक्षता तथा नगेन्द्र श्रीनेतको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई विष्णु श्रीनेतले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा पुन

    सम्मेलनले नारायण पुन अध्यक्ष रहनुभएको ११ पू्र्ण, तीन वैकल्पिक र तीन सल्लाहकारसहित जनजाति सम्मेलनको जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्ष- विष्णु श्रीनेत, सचिव- नगेन्द्र श्रीनेत, सहसचिव– दिपक थापा र कोषाध्यक्ष- अमृता पुन तथा सदस्यमा बागवीर पुन, भीमबहादुर थापा, मिरा पुन, थमनसिंह पुलामी, केसर राना र हरि राहाडी रहनुभएको छ ।

    त्यस्तै वैकल्पिक सदस्यमा नरबहादुर थापा, तुलबहादुर गाहा तथा सल्लाहकार थामबहादुर पुन, खगेन्द्र श्रीस र पूर्णबहादुर घर्तीमगर चयन हुनुभएको छ ।

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.