• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नालामा पर्खाल निर्माण नहुँदा विद्यालयका बालबालिका  जोखिममा


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • कञ्चनपुर  ।   शुक्लाफाँटा नगरपालिका–१ वैशाखास्थित श्रीराम आधारभूत विद्यालय पर्खालको अभावमा उच्च जोखिममा रहेकोे छ । विद्यालय तीन तर्फबाट प्राकृतिक  नालाले घेरिएको छ । वर्षाका बेला नालामा पानी भरिँदा पूरै विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विखलु चौधरीका अनुसार नालातर्फ पर्खाल र तटबन्ध नबन्दा विद्यार्थी नालामा खसेर दुर्घटनामा पर्ने जोखिम अत्यधिक छ ।

    Advertisement

    “शिक्षकको सतर्कताले अहिलेसम्म जोगाइरहेका छौँ, तर कुन दिन दुर्घटना हुन्छ, भन्ने निश्चित छैन”, उहाँले भन्नुभयो, “वर्षात्मा नाला भरिँदा विद्यालय परिसर नै जलमग्न हुने गर्छ, त्यतिबेला पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिनुपर्ने बाध्यता हुन्छ ।” नालाको कटानका कारण विद्यालयका भवनसमेत धसिँदै गएको र जीर्ण संरचनामै पढाउनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।

    विद्यालयमा रहेको हेण्डपम्पबाट आइरन र आर्सेनिकयुक्त पानी आउने गरेको छ । गहिरो ह्याण्डपम्प जडान गर्न आर्थिक अभावले नसकिएको अध्यक्ष चौधरीको भनाइ छ । “वडा कार्यालय र नगरपालिकामा पटक–पटक माग राख्दा पनि सुनुवाइ हुन सकेको छैन”, उहाँले गुनासो गर्नुभयो ।

    विद्यालयमा हाल करिब १०० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी मुक्त कमैया,मुक्त हलिया र शुक्लाफाँटा आरक्ष पीडित परिवारका हुन् । विपन्नता र जीविकोपार्जनका लागि भारतमा मजदुरी गर्न जाने बाध्यता भएकाले अभिभावकले विद्यालय पूर्वाधार निर्माणमा आर्थिक योगदान दिनसक्ने अवस्था छैन ।

    हाल विद्यालयमा दुई शिक्षक, दुई बालविकास सहजकर्ता र एक परिचर कार्यरत छन् । कक्षा ३ सम्म मात्र पढाइ हुने यो विद्यालयलाई स्तरोन्नति गर्ने प्रयास भइरहेको समितिले जनाएको छ । स्थानीय सरोकारवाला निकायमा पटक–पटक माग पु¥याउँदा पनि सुनुवाइ नभएको भन्दै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको जीवनरक्षा र पठनपाठन सहज बनाउन नालातर्फ पर्खाल तथा तटबन्ध तत्काल निर्माण गर्न आग्रह गरेको छ ।

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.