• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

अहिलेको राजनीतिक घटना सबै असंवैधानिक हुन्‌– नेपाली


  •   आइतबार, असोज १२, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अहिले भएको संसद बिघटन, मन्त्रीपरिषदको गठन जस्ता राजनीतिक घटनाहरू असंवैधानिक भएको बताउनु भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा गढबा गाउँपालिकाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपालीले उक्त धारणा राख्नु भएको हो । ‘यो संविधानबाटै जनताको मुक्ति हुन्छ भन्ने त हैन तर तरल राजनीतिक अवस्था संवैधानिक प्रावधानलाई मिचेर काम गर्न थाल्ने हो भने यहाँको सार्बभौमसत्ता समेत नगुम्ला भन्न सकिन्न ।’ नेपालीले भन्नु भयो– त्यसैले अहिलेको राजनीतिक संकट समाधान गर्न संवैधानिक बाटो भन्दा बाहिर जान हुँदैन ।’

    प्रशिक्षणमा आफ्‌नो प्रशिक्षणका क्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले २०४७ सालयता बनेका सरकारहरूले गरेको कुशासनका कारण नागरिकमा निराशा उत्कर्शमा पुगेको बेला त्यो भाबनालाइ बोकेर साम्राज्यवादीहरू देशमा अस्थिरता ल्याउन खोजेको र देशको पहिचान नै समाप्त गर्न खोजिएको बताउनु भयो ।

    यसैगरी अखिल नेपाल युवक संघका पुर्ब केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेलले राष्ट्रिय जनमोर्चाले उठाउँदै आएका राजनीतिक मुद्दा सहि भएको कुरा ऐतिहासिक रुपमा प्रमाणित भएको कुरा बताउनु भयो ।

    कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिामा आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दिनमणि आचार्य, अखिल नेपाल बुद्धिजिबि संघ जिल्ला कोषाध्यक्ष ठाकुर खनालले मन्तव्य राख्नु भएको थियोे ।

    प्रशिक्षणमा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल किसान संघका पुर्ब केन्द्रीय कोषाध्यक्ष प्रेम आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका जिल्ला सदस्य चिन्ता पोख्रेल, जातीय समता समाज जिल्ला सदस्य सुर्य नेपाली, अखिल नेपाल महिला संघ घढबा गाउँपालिका अध्यक्ष उमा पन्थि लगायतको आतिथ्यता रहेको थियो ।

    पालिका अध्यक्ष कपिलदेब खनालको अध्यक्षता र उपाध्यक्ष नबराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव टुकमान कुवरले गर्नुभएको थियोे ।

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.