• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

घोराहीमा राजमोको प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा घोराही नगर समितिको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला समितिका अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८२ असोज १० गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    ‘वर्तमान राजनीतिक सङ्कट र यसका समाधान” विषयक सो कार्यक्रममा प्रशिक्षण दिँदै आचार्यले जेनजी आन्दोलनको कारणले देशमा जटिल परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

    संसद्मा दुईतिहाइ बहुमतको काङ्ग्रेस–एमाले सरकारको शासनकालमा भ्रष्टाचार, अनियमितता, महँगीजस्ता जनविरोधी क्रियाकलापले गर्दा देशमा सङ्कटपूर्ण स्थिति पैदा भएको विचार व्यक्त गर्नुभयो ।

    अर्का वक्ता अखिल नेपाल युवक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले पनि यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले मात्रै सुझबुझपूर्ण तरिकाले यसको समाधानका उपाय दिन सक्ने दाबी गर्नुभयो ।

    सत्तासिन काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका क्रियाकलापले देश अँध्यारो सुरुङभित्र प्रवेश गरेको बताउँदै उहाँले त्यो सुरुङबाट देश कसरी बाहिर निस्कन्छ भन्ने कुरा आज सबैको चासोको विषय बनेको बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष सेवक भट्टराई र युवक सङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य दीपक केसीले पनि समसामयिक विषयमा विचार राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल शिक्षक सङ्घ दाङका सहसचिव उमकला खनाल, राजमो दाङकी सदस्य कृष्ण राना मेघराज भट्टराई, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे, राजमो ज्येष्ठ सदस्य बुद्धिराम खड्का, जातीय सम्पदा समाज दाङका अध्यक्ष सूर्यलाल नेपालीको आतिथ्य रहेको थियो ।

    राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनालको अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा उपस्थित सहभागीलाई नगर उपाध्यक्ष चन्द्रबहादुर राउतले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको सहजीकरण नगर समितिका सचिव बलदेव विकले गर्नुभएको थियो ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.