• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कोभिड-१९ बाट जोगिएको रसुवा


  •   मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
  • रसुवा । उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । सुरक्षित रहन सरकारले दिएको मार्गनिर्देशन एवं स्थानीय बासिन्दाको पूर्वसावधानीका कारण हालसम्म रसुवा सुरक्षित छ ।

    Advertisement

    चीनको हुवेइ प्रान्तको वुहान शहरमा उक्त रोगको संक्रमण फैलिन थालेलगत्तै नेपालको उत्तरी नाका रसुवाबाट आवतजावतमा रोक, रसुवागढी तथा बेत्रावतीमा हेल्थ डेस्क स्थापना, रोगको असरसम्बन्धी व्यापक जनचेतना, स्थानीय बासिन्दाद्वारा लकडाउनको पूर्ण पालना जस्ता कार्यले हालसम्म कोरोना रोग नियन्त्रण गर्न सफलता मिलेको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो ।

    जिल्ला बाहिर र विदेशबाट आएका स्थानीय नागरिकलाई पहिलो चरणमै क्वारेन्टिनमा राखी स्वास्थ्य परीक्षण गराउने, खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्यवस्तु बोकेर जिल्ला प्रवेश गर्ने सवारी साधनमा कीटाणुनाशक औषधि छर्कने जस्ता कामले रसुवा कोरोनाबाट सुरक्षित रहेको चिकित्सकले बताएका छन् ।

    विदेशबाट आउने स्थानीय नागरिकको संख्या कम रहेको, कुन व्यक्ति कहाँबाट आयो, कहाँकहाँ गयो, कुन कुन मानिससँग भेटघाट भयो भनी निगरानी सक्रियतापूर्वक जनस्तरबाट निरन्तर भइरहेकाले उपचार तथा परीक्षण अत्यन्तै सजिलो भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले जानकारी दिनुभयो ।

    केन्द्र तथा प्रदेश सरकारको निर्देशन एवं जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयलाई गाउँपालिकाहरूले अत्यन्तै सक्रिय रूपमा कार्यान्वयन गरिरहेको, राजनीतक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, रेडक्रसलगायत सामाजिक संघसंस्थासमेतका निकायले राम्रो सहयोगी भूमिका निर्वाह गरिरहेकाले हालसम्म कोभिड –१९ नियन्त्रणमा सहजता आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

    रसुवागढी नाकाबाट समयमै मानिस तथा सवारी साधन आवतजावतमा रोक लगाई सीमा तथा बेत्रावतीमा हेल्थ डेस्क स्थापना गर्नु नै रोग नियन्त्रणको ठूलो उपलब्धि भएको प्रजिअ पन्तले बताउनुभयो । उहाँका अनुसार हालसम्म ५१२ जनाको आरडिटी र २९ जनाको स्वाव परीक्षण गरिएको, परीक्षणका लागि थप ४९ जनाको स्वाव संकलन भइसकेको र हाल ४२ जना क्वारेन्टिनमा छन् ।

    मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.