• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कार्की सरकारमा मन्त्री बन्न तँछाडमछाड : आफ्‌नो नाम आफै प्रस्ताव गर्नेको घुइचो


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जेनजी आन्दोलन देशको राजनीतिमा ल्याएको राजनीतिक उथलपुथल पछि प्रधानमन्त्रीमा शुशिला कार्की नियुक्तसँगै विभिन्न पक्षमा आकांक्षा राख्नेहरू पनि कम छैनन् ।

    Advertisement

    कैयौँले मन्त्री बन्ने होडमा छन् भने, कर्मचारीहरूमा पनि बढुवा र उच्च पदस्थमा पुग्न चाहनेहरूको आकांक्षा सार्वजनिक रुपै मै बाहिर आइरहेका छन् । प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीका अनुसार उनका सामु मन्त्री बनाउन प्रस्ताव लिएर जानेको व्यापक भिड लाग्ने गरेको छ ।

    त्यसरी जानेमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)देखि पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्म छन् । त्यस्तै यसभन्दा पहिला कुनै क्षेत्रमा नामै नुनिएका व्यक्तिहरू पनि मन्त्री बन्नका लागि प्रधानमन्त्रीमा शुशिला कार्कीका श्रीमान दुर्गा सुवेदीका समक्ष पुगेको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।

    कार्कीले अहिलेसम्म महान्यायाधिवक्तामा सविता बराल भण्डारी नियुक्त गर्नुबाहेक सचिवालयमा आधिकारिक रूपमा कसैलाई पनि नियुक्त गरेकी छैनन् । अहिले धेरै काममा उनका श्रीमान् सुवेदीले सघाइरहेका स्रोत बताउँछ । सुवेदीले धेरै पहिला नेपाली कांग्रेसको राजनीति गरेका थिए ।

    कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा, केदारभक्त माथेमा, विद्यानाथ कोइराला, डा. भगवान् कोइराला, डा. रामेश कोइराला, डा. भोला रिजाललाई मन्त्री बनाउन छलफल जारी रहेको बताइन्छ ।

    विभिन्न सामाजिक सञ्जाल र मिडियाहरूमा आएर आफूलाई मन्त्री बनाउनु पर्ने हर्क साङ्पाङ, लोकगायक शंकर क्षेत्री, ऋषी धमला लगायतले धारणा राख्दै आएका छन् । डा. सुरेन्द्र केसीले पनि एउटा अन्तर्वार्तामा बोल्दै आफुलाई मन्त्री बन्नलाई कसैले प्रस्ताव नगरेकोमा गुनासो समेत गरेका छन् ।

    त्यस्तै आफूले समर्थन गर्दैआएको सोही पार्टीबाट सांसद समेत रहेकी सुमोना श्रेष्ठले राजीनामा दिएर मन्त्री बन्ने लाइनमा रहेको बताइएको छ ।

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.