• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सिंहदरबार र सर्वोच्च अदालत जलाउन अमेरिकी दूतावासको तालिम र योजना ?


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • अमृत खरेल, काठमाडौँ ।

    Advertisement

    अमेरिकी दूताबासले काठमाडौँका अधिकांश कलेजमा भ्रातृ सङ्गठनको रूपमा अमेरिकी युथ काउन्सिलको सदस्यता संविधान निर्माणलगत्तै पछिदेखि वितरण गरेको थियो अनि त्यही काउन्सिलले गत स्थानीय चुनाव अगाडि चुनाव परिचालनका लागि राजधानीमा तीनदिने ओरियन्टेसन नै चलाएर बालेनको चुनाव परिचालन सोही काउन्सिलले गरेको थियो ।

    सिंहदरबार जलाउन र सर्वोच्च जलाउन किन विदेशीको हात छ ? नेपाली अस्तित्व मेटाउन भन्ने हामीले त्यसैबाट बुझ्न सक्छौँ ।

    निर्वाचन परिचालनका लागि निर्वाचन आयोगकै सदस्यदेखि एमसिसी बोर्डमा रहेका कुलमान घिसिङलाई समेत प्रयोग गरिएको थियो । हुन त यी तथ्य उति बेलै बाहिरिएकै थियो तर पनि मानिसहरू नबुझेर अस्तिसम्म पनि बालेन बालेन भन्थे ।

    युथ काउन्सिलले ९० हजार ८०० सदस्य बनाएको रहेछ अनि त्यति नै मेरो भोट आउँछ भन्ने टिभीमा बोल्दै ठोकुवा गर्थे बालेन ।

    एम्बेसीकै पावरका कारण उनले सिंहदरबार जलाउने अभिव्यक्ति त कहिले जिल्ला अदालतको नक्सा हेरेर डोजर लगाइदिने अभिव्यक्ति दिँदा पनि एमसिसीवादी सरकारले केही नगरी बसेका थिए।

    २०८१ चैत १५ मा दुर्गा प्रसाईंको कार्यक्रममा अराजकता मच्चिदा राजा ज्ञानेन्द्रलाई जरिवानाको चिठी काटेपछि ट्रम्प प्रशासनले ज्ञानेन्द्र शाहलाई रुचाएको रहेनछ र एम्बेसीले त्यस्तो चिठी काट्ने आदेश दिएछ भन्ने बुझिन्छ । अहिले पनि राजावादीलै जति हल्ला फैलाए पनि राजा ज्ञानेन्द्रलाई अमेरिकी र नेपाली सेनाले भाउ दिएको देखिंदैन ।

    नेपालमा सार्वजनिक बौद्धिक सिध्याउने र राष्ट्रवादीलाई आक्रमण गर्न सिआइएले युथ काउन्सिलमार्फत् नेपालीका घरघरमा कार्यकर्ता उत्पादन गरिसकेको थियो, जसलाई शान्तिपूर्ण प्रदर्शन भनेर झुक्याएर सडकमा कलेज ड्रेसमै बोलाई भूराजनीतिक चलखेलको घानमा पारी दर्जनौँ निर्दोष विद्यार्थी मारियो ।

    अहिले अमेरिकी लबीका केही कानुन व्यवसायी नै संविधान सिध्याएपछि बल्ल ठिक हुन्छ भनेर देशलाई गृहयुद्धमा लैजाने बल गर्दैछन् । अब संविधान कोल्याप्स पारेर कू गरेर सुशीला वा कुलमान वा जोसुकै अमेरिकी एजेन्टको नेतृत्वमा सरकार बने पनि यहाँ चुनाव हुनेवाला छैन । संविधान कोल्याप्स पार्न पाए जनतामा निहित सार्वभौमसत्ता बाँकी नरहने र सजिलै अमेरिकी प्रोजेक्ट जोगाउने नाममा यहाँ सेना ल्याउन पाइने अमेरिकी दाउ छ ।

    नेपाली जेनजी पुस्ताले कुरा बुझेनन्, विस्तार बुझ्लान् तर अरू पुस्ताले बुझौँ । सुरुमा मेयर पद जित्नासाथ प्रोटोकल मिचेर किन बालेनले अमेरिकी राजदूत भेट्ने, प्रधानसेनापति भेट्ने गरे ? उनको पहिलो औपचारिक भेट नै प्रधान सेनापति प्रभुराम शर्मासित थियो ।

    नेपालमा प्रधानमन्त्री, राष्ट्रपति कसैको औचित्य छैन, सेनापति मात्र पावर सेन्टर हुनुपर्ने भन्ने सैनिक शासन पक्षधर सन्देश दिन उनी मेयर जित्नासाथ सक्रिय भएका थिए । त्यसैले अहिले अमेरिकी युथ काउन्सिलले उक्साएको आन्दोलनपछि पनि प्रधानसेनापतिसित वार्ता गर भनेर आन्दोलनकारीलाई सैनिक शासनतिर उद्यत गराउने यिनै बालेन हुन् अनि सङ्घीय सरकारको अनुमति नलिई संविधान विपरीत उनले अमेरिकी राजदूत थमसन भेटेर मन्त्रणा लिएका थिए ।

    ठन्डा दिमागले अमेरिकी ग्राइन्ड डिजाइन बुझ्नुहोस् । मनन् गर्नुहोस् । देश जोगाउन देशभक्त नेपाली एक हौँ ।

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.