• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

समाजसेवी गुमादेवीको सम्झनामा एक लाख ५१ हजारको अक्षयकोष स्थापना


  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
  • टेकराज भुसाल, अर्घाखाँची ।
    कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक एवं संरक्षक गुमादेवी बन्जाडेको स्मृतिमा एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको छ ।

    Advertisement

    विश्व मावि ढाकावाङका तत्कालिन प्रअ स्वर्गीय कुलानन्द बञ्जाडेकि श्रीमती गुमादेवीको निधन भएको तेह्रौ्र दिनको तिथिमा बिहीबार आयोजना गरिएको श्रद्धाञ्जली सभामा अक्षयकोषको स्थापना गरिएको हो ।

    स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान द्वारा सञ्चालन गर्ने गरि उहाँको परिवारबाट ‘कुलानन्द बञ्जाडे तथा गुमादेवी बञ्जाडे स्मृति छात्रवृत्ति अक्ष्यकोष’ स्थापना गरिएको छ।

    श्रद्धाञ्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चा प्रदेश ५ का अध्यक्ष बोम बहादुर खत्रीले स्वर्गीय गुमादेवी बन्जाडेले निरंकुशता विरुद्धको संघर्ष र लोक बाम आन्दोलनमा लागेका नेता कार्यकर्ताहरुको संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको असामयिक निधनबाट आफूहरुले भरोसायोग्य अभिभावक गुमाएको चर्चा गर्दै पार्टीलाई ठूलो क्षती पुगेको बताउनुभयो ।

    श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाका पुर्ब केन्द्रीय सदस्य शेर बहादुर बिसी, सागर केसी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि बाबुराम खनाल, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का कार्यबाहक अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल लगायतले स्वर्गीय गुमादेवी बन्जाडेको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको बताउनुभएको थियो ।

    श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, यमलाल पोख्रेल, राष्ट्रिय परिषद सदस्य खड्क बहादुर थापा, जिल्ला सदस्य कविराम खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कृष्ण खनाल, अखिल (छैठौं) का प्रतिनिधि टेकराज भुसाल, भुमिकास्थान नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष भोजराज खनाल, २ नम्बर वडाका अध्यक्ष बुद्धि बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

    बन्जाडेको यहि जेठ २४ गते ७२ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो । उहाँ नेकपा (मसाल) को पार्टी सदस्य तथा अखिल नेपाल महिला संघकी नेत्री हुनुहुन्थ्यो ।

    बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.