• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मूल प्रवाहका क्षेत्रीयस्तरका महिला र सांस्कृतिक विभागको संयुक्त भेला


  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे, हिसार ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभाग र क्षेत्रीय सांस्कृतिक विभागको संयुक्त भेला सम्पन्न भएको छ ।

    महासचिव त्रिभुवन भट्टराईको उद्घाटनसँगै अगस्त १७, २०२५ का दिन हिसारमा सो भेला सम्पन्न भएको हो ।

    करतल ध्वनिमाझ मैनबत्ती बालेर उद्घाटनसँगै उहाँले मे १२, १९८६ सहित मूल प्रवाहको गौरवमय इतिहास, साङ्गठनिक यात्रा, नेपालको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र तथा सङ्घीयताबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी समर्थित अखिल भारत नेपाली एकता समाजबाट मूल प्रवाहमा प्रवेश गर्नुभएका ४८ जनालाई अविरमालाले स्वागत गर्नुभएको थियो ।

    भेलाले ५९ सदस्यीय महिला क्षेत्रीय विभाग र १५ सदस्यीय क्षेत्रिय सांस्कृतिक विभाग गठन गरेको छ ।

    महिला क्षेत्रीय विभाग

    नवनिर्वाचित महिला क्षेत्रीय विभागको घोषणा केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेले गर्नुभएको थियो ।
    समितिको संयोजकमा माया आचार्य (पञ्चकुला डेराबस्सी) तथा सदस्य शुष्मा खड्का (जालन्धर), जुना चालिसे (चन्डिगढ), सीमा खडका (चन्डिगढ), बसन्ता नेपाली (श्रीगङ्गानगर), मीना बगाले (जालन्धर), कमला पाण्डे (बिकानेर), सीता पोखरेल (हिसार), सेती राना (हिसार), चन्द्रा सोमरे (हिसार), कमला बगाले (हिसार), जमुना खनाल (चन्डिगढ), मन्जु सुनार (चन्डिगढ), विष्णु अर्याल (चन्डिगढ), सरस्वती भुसाल (चन्डिगढ), लक्ष्मी खनाल (सङ्गरुर), रूपा कार्की (रोपड), मन्जु शर्मा (सङ्गरुर), मीना थापा (जालन्धर), विमला पाण्डे (पटियाला), ज्योति गुरुङ (कुरुक्षेत्र), दीपा चन्द (लुधियाना), दुर्गा लामिछाने (रोपड), मन्जु थापा (रोपड), माया थापा (टोहना), तुल्सी थापा (रोपड), विमला अधिकारी (लुधियाना), गीता चन्द (लुधियाना), निर्मला विक (लुधियाना), रेश्मा केसी (अम्बाला), अन्जु सुवेदी (अम्बाला), बसन्ता थापा (लुधियाना), निर्मला विक (लुधियाना) र बागमती केसी (श्रीगङ्गानगर) रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा कमला खड्का (श्रीगङ्गानगर), निर्मला परियार (लुधियाना), कमला जिसी (श्रीगङ्गानगर), सविता शर्मा (बिकानेर), लक्ष्मी गुरुङ (रोपड), जमुना गाहा (जालन्धर), शोभा रसाइली (अम्बाला), माया थापा (टोहाना), हरिकला (रोपड), मनिषा भुसाल (हिसार), दुर्गा ज्ञवाली (हिसार), सुशीला विक (फतेहावाद), मनिषा भुल (बिकानेर), माया ओली (बठिन्डा), खिमा खड्का (बठिन्डा), लक्ष्मी अधिकारी (चन्डिगढ), जमुना खड्का (चन्डिगढ), दिलमाया लुइँटेल (पन्चकुला डेराबस्सी) र गङ्गा पौडेल (पन्चकुला डेराबस्सी), सीता खनाल (पन्चकुला डेराबस्सी), मन्जु शर्मा (सङ्गरुर), निर्मला परियार (लुधियाना), लक्ष्मी थापा (जालन्धर), इन्दिरा कुँवर (जालन्धर), रमा विष्ट (जालन्धर), लक्ष्मी न्यौपाने (श्रीगङ्गानगर), सरस्वती (श्रीगङ्गानगर), विमला शर्मा (गोविन्दगढ), पार्वती चन्द (लुधियाना), सीता शर्मा (सङ्गरुर), पवित्रा बस्याल (सङ्गरुर) र सुना थापा (बिकानेर) रहनुभएको छ।

    सांस्कृतिक विभाग

    क्षेत्रीय सांस्कृतिक विभागको नामावली केन्द्रीय सदस्य प्रेम आचार्यले घोषणा गर्नुभएको थियो ।

    समितिको संयोजकमा जुना भण्डारी चालिसे (चन्डिगढ) तथा सदस्यमा जमुना गाहा (जालन्धर), बिलबहादुर गुरुङ ( रोपड), बिनु नेपाली (चन्डिगढ), गोविन्द परियार (लुधियाना), सीता पोख्रेल (हिसार), कृष्ण नेपाली (श्रीगङ्गानगर), शिवा नेपाली (श्रीगङ्गानगर), नारायण पोखरेल (लुधियाना), योगेन्द्र दर्लामी (हिसार), अर्जुन कार्की (लुधियाना), लालबहादुर चुँदाली (बिकानेर), उषा विक (बिकानेर) र राजु खनाल सङ्गरुर रहनुभएको छ ।

    भेलाले ५७ सदस्यीय सांस्कृतिक परिवार पनि गठन गरेको आयोजकले जानकारी दिएको छ ।

    नवनिर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिवालय सदस्य दिनेश खड्का, बिकानेर नगर समितिकी सविता शर्मा खनाल र मेस व्यवस्थापन समितिका रामु शर्मालगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्यहरू तिलक पौडेल, नरबहादुर ओली र जितमान थापा, केन्द्रीय सल्लाहकार राजकुमार शाही, महिला केन्द्रीय विभागकी शुष्मा खड्का, सांस्कृतिक विभागका बिनुकुमार नेपाली, समता विभागका धनबहादुर गोर्खाली, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरेको आतिथ्य रहेको थियो ।

    कृष्ण जिसीको अध्यक्षता तथा खिमराज चालिसेको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई बसन्ता नेपाली र सांस्कृतिक विभागका कलाकारले स्वागत गर्नुभएको थियो ।

     

    सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.