• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि राष्ट्रिय जनमोर्चाद्वारा अस्वीकार


  •   बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगले मस्यौदा गरेको ‘राजनीतिक दल मूल्याङ्कन कार्यविधि–२०८२’ लाई अस्वीकार गरेको छ ।

    Advertisement

    महासचिव मनोज भट्टका अनुसार संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म र भावनाविपरीत भएको भन्दै राजमोले प्रस्तावित कार्यविधिलाई अस्वीकार गरेको हो ।

    आयोगलाई २०८२ साउन २२ गते बिहीबार पत्र पठाउँदै राजमोले आयोगको कार्यविधि दलको आन्तरिक स्वायत्ततालाई कुण्ठित गर्ने भएको र त्यसो गर्नु आयोगको क्षेत्राधिकारभन्दा बाहिर गएको ठहर गरेको छ ।

    युगदर्शनलाई प्राप्त राजमोको सो पत्रमा भनिएको छ :

    “ उपर्युक्त सम्बन्धमा निर्वाचन आयोगबाट हाम्रो दलको नाममा २०८२ साउन ८ गते बिहीबार पत्र सङ्ख्या २०८२/८३ का.रा.द/१८ तत् तत् चलानी नम्बर उल्लेख भएको पत्रका साथ राजनीतिक दल मूल्याङ्कन कार्यविधि–२०८२ को मस्यौदासमेत प्राप्त भई व्यहोरा अवगत भयो ।

    उक्त मस्यौदा नेपालको संविधान–२०७२, राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को मर्म र भावना विपरीत भएकाले हाम्रो दलले निर्वाचन आयोगबाट मस्यौदा गरी प्रेसित गरिएको स्वमूल्याङ्कन कार्यविधि–२०८२ लाई अस्वीकार गर्दछ । त्यसका साथै नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनको भावना विपरीत दलको आन्तरिक स्वायत्ततालाई कुण्ठित गर्ने दलीय आधारमा मुलुकको शासन प्रणाली सञ्चालन हुने मान्यता विपरीत निर्वाचन आयोगले दलमाथि अङ्कुश लगाउने आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई तयार पारेको स्वमूल्याङ्कन कार्यविधि तर्जुमा गर्ने कारबाही तत्काल रोक्न हाम्रो दलले मागसमेत गर्दछ ।”

    यता, आयोगले भने दलको मूल्याङ्कनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन स्वमूल्याङ्कनन कार्यविधि अगाडि ल्याएको दाबी गरेको छ ।

    साउन २२ गतेसम्म सुझाव दिन भनिएको कार्यविधिको मस्यौदामा यस प्रकारको दाबी गरिएको छ :

    दलले कानुनबमोजिम गर्नुपर्ने कामकारबाही सञ्चालन गर्न

    दलले कानुनबमोजिम पालना गर्नुपर्ने कामकारबाहीको स्वमूल्याङ्कन गरी दलको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन,

    दलले आफ्नो भावी रणनीति तयार गर्न सहयोग पु¥याउन

    दलको मूल्याङ्कनको नतिजासँग अन्य विषयलाई आबद्ध गर्न

    दलको सबल तथा कमजोर पक्षको पहिचान गरी कार्य सम्पादनमा सुधार गर्न

    दलको समावेशी सङ्गठनात्मक संरचना निर्माण गर्न

    दलको वित्तीय अवस्थालाई पारदर्शी बनाउन,

    राजनीतिक दलका अन्य आवश्यक कार्य गर्न सहज बनाउन

    कार्यविधिको सवालमा सबै राजनीतिक दलहरूले विरोध व्यक्त गरेका छन् ।

    बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.