• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भ्रममा नपरौंः राजमो कैलाली


  •   मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
  • कैलाली । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कैलालीले जगत प्रसाद जोशीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

    Advertisement
    जिल्ला सचिव मेर्जन बहादुर शाहीले समितिको तर्फदेखि वक्तव्य जारीगरी यस विषयमा जानकारी गराएका हुन्‌े । वक्तव्यमा उल्लेख भए अनुसार, हिजो आज विभिन्न सामाजिक सञ्जाल तथा केही मिडियाहरूमा जगत प्रसाद जोशीलाई राजमो कैलालीको अध्यक्ष बिरोधी संगठनमा प्रवेश गरेको भनि प्रचार प्रसार हुनु भ्रामक भएको जोड दिइएको छ । ॅश्रावण ३ गते राजमो कैलालीका तात्कालिन अध्यक्ष जगत प्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकमा निजले अध्यक्ष पदबाट राजीनामा दिनुभएको र सोही बैठकले उहाँको राजीनामा स्वीकृत गरी क. मिलन शाहीलाई अध्यक्ष चयन गरेको थियो ।’
    वक्तव्यमा लेखिएको छः
    “सबैका जानकारी लागि र हिजो आज विभिन्न सामाजिक सञ्जाल तथा केही मिडियाहरूमा जगत प्रसाद जोशीलार्ई राजमो कैलालीको अध्यक्ष बिरोधी संगठनमा प्रवेश गरेको भनि गरिएको र भएको भ्रामक प्रचारलाई स्पष्टपार्नका साथै सही सत्य विषय सबैका जानकारीमा ल्याउनका लागि यो विज्ञप्ती जारी गरिन्छ ।
    मिति २०८२ श्रावण ३ गते राजमो कैलालीका तात्कालिन अध्यक्ष जगतप्रसाद जोशीको अध्यक्षताम बसेको बैठकमा निजले अध्यक्ष पदबाट राजीनामा दिनुभएको र सोही बैठकले उहाँको राजीनामा स्वीकृत गरी क. मिलन शाहीलाई अध्यक्ष चयन गरेको थियो । तत्पश्चात उहाँ राजमोको साधारण सदस्य मात्र हुनुहुन्थ्यो । त्यसैले जगत प्रसाद जोशी २०८२–०४–०३ को मितिदेखी राजमोको कुनै पनि जिम्मेवारीमा नरहेको र साधारण सदस्य मात्र रहनु भएको थियो । उहाँका पार्टी बिरोधी गतिविधिलाई मध्यनजर गर्दै आज मिति २०८२–०४–१९ गते राजमो कैलालीका जिल्ला अध्यक्ष क. मिलन शाहीको अध्यक्षतामा बसेको बैठकले जगत प्रसाद जोशीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको व्यहोरा जानकारी गराइन्छ ।”

    मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.