• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बजेटमा एमसिसी अव्यावहारिक, सरकारको धारणा के : दुर्गा पौडेल


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले बजेटमा एमसिसीको प्रवेश अव्यावहारिक बताउँदै त्यसलाई तत्कालै फिर्ता लिन र त्यसबारे सरकारको धारणा माग गर्नुभएको छ । आज २०७७ जेष्ठ २८ गते संसद बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    आज संसद सुरु भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विनियोजन बजेट–२०७७’ मा उठेका विषयउपर मन्तव्य दिएलगत्तै बजेटमा खर्च कटौटीको प्रस्ताव राख्दै राजमो सांसद पौडेलले भन्नुभयो– ‘बजेटमा एमसिसी प्रवेश गराउनु अव्यावहारिक भयो ।’ ‘एमसिसी छुट्टै विषय हो, त्यसबारे बेग्लै प्रस्ताव आउला । त्यसबारे सार्वभौम संसदले निर्णय गर्ला’ सांसद पौडेलले प्रश्न गर्नुभयो– ‘तर अहिले नै बजेटमा एमससी किन समेटियो ?’ उहाँले ठोकुवा गर्नुभयो– ‘बजेटमा एमसिसीको प्रवेश अव्यावहारिक छ, गलत छ र त्यसलाई सरकारले तुरुन्त फिर्ता लिनुपर्दछ ।’ सांसद पौडेलले त्यसबारे सरकारको धारणासमेत माग गर्नुभयो ।

    आजै ऋण तथा जनमानत चौबिसौँ संशोधन विधेयक–२०७७ माथि पनि राजमो सांसद दुर्गा पौडेलले आफ्नो धारणा राख्नुभएको थियो । ‘सरकारसित चालु खर्च धान्न सक्नेगरी आयश्रोत छैन’ उहाँले अगाडि भन्नुभयो– यस्तो अवस्थामा पनि ठुलो आकारको ऋण किन उठाउनुप¥यो ?’ सरकारले राजस्वबाट आठ खर्ब उठाउन खोजेको, तर सामान्य खर्च नै नौ अरबभन्दा बढी भएको बताउँदै उहाँले सामान्य खर्चका लागि समेत ऋण उठाउनुपर्ने गम्भीर स्थितितर्फ सरकारको ध्यानाकषर्ण गराउनुभयो ।

    यस प्रकारको अवस्थामा आन्तरिक ऋण कसरी कम गर्ने भन्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उहाँले सांसद विकास कोष र सङ्घीय संरचनाबापत्को खर्च घटाउनतिर जोड दिनुपर्ने माग राख्नुभयो । ‘सांसद विकास कोषमा अर्बौं खर्च हुन्छ, सात वटा प्रदेशको सङ्घीय संरचनाका लागि ठुलो रकम खर्च हुन्छ’ सांसद पौडेलले भन्नुभयो– ‘यसका लागि हामीले कहिलेसम्म ऋण लिइरहने ?’ उहाँले अहिलेको कोरोना सङ्कटबाट जुध्नका लागि यी खर्च कटौटी गर्दै ऋणको आकार कम गराउन सरकारलाई आग्रह गर्नुभयो ।

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.