• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नई दिल्लीमा महिला र साँस्कृतिक विभागको संयुक्त भेला सम्पन्न


  •   बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
  • नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली अन्तर्गत संचालित महिला र सांस्कृतिक विभागको संयुक्त भेला सम्पन्न भएको छ ।

    Advertisement

    भेलाको अवसरमा १३ जुलाई २०२५मा सम्पन्न पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा आयोजित प्रगतिशील सांस्कृतिक प्रतियोगितामा सहभागी भई द्वितीय स्थानमा हासिल गर्न सफल भएका कलाकारहरूलाई अभिनन्दन एवं सम्मान गरिएको थियो ।

    “समाजमा फैलिदै गएको साँस्कृतिक विकृती विसंगतिले नेपाली समाजलाई गलत दिशामा डोर्‍याउँदै लगिरहेको छ । मूल प्रवाहले हमेशा नै सामाजिक विक्रती र विसंगति विरूद्ध सचेतना फैलाउने काम गर्दै आएको छ ।” कार्याक्रममा प्रमुख अतिथी ठाकुर खनालले सम्बोधन गर्दै, “सामाजिक चेतना फैलाउन कला संस्कृतिको अहम भुमिका रहेको छ, भन्नु भयो । साथै वहाँले देशमा जनताका समस्या सम्बोधन हुन नसक्दा प्रतिकृयावादी पुर्नउस्थानवादी एवं साम्राज्यवादी शक्तीद्वारा सञ्चालित अवसरवादी तत्वहरू सलबलाई रहेका छन् ।”

    भेलोको अध्यक्षता महिला विभाग संयोजक मायाँ कुंवर र सञ्चालन साँस्कृतिक विभागकी संयोजक निरू पुनले गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा केन्द्रीय सल्लाहकार ठाकुर खनाल, केन्द्रीय समिति सदस्य शिव केसी, विनबहादुर कुँवर, क्षेत्रीय समिति साँस्कृतिक विभागका संयोजक पहलसिंह परियार, अखिल भारत नेपाली विद्यार्थी संघ क्षेत्रीय समितिबाट ईसा के.सी., क्षेत्रीय समिति महिला विभाग संयोजक लक्ष्मी खडयात लगायतको आतित्यता रहेको थियो ।

    ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारण पछि हिमा भण्डारीले मन्तब्यबाट र कलाकारहरूले स्वागत गीतबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा १३ जुलाई २०२५मा सम्पन्न गुरूग्राममा सम्पन्न प्रतियोगिता नई दिल्लीका कलाकारहरूद्वारा प्रस्तुत कार्यक्रमको समिक्षा समेत गरिएको थियो ।

    समिक्षा एवं मन्तव्य दिनेहरूमा शिव केसी, बिनबहादुर कुँवर, महिला विभागबाट सावित्री कुँवर, महिला विभागबाट मञ्जु रायमाझी, मनकला भुसाल, गीता आचार्य, नगर उपाध्यक्ष युवक घर्ती, नगर सचिव विष्णु खनाल, सहसचिव विनोद रायमाझी, बलराम परियार, लक्ष्मी खडायत हुनुहुनथ्यो ।

    प्रतियोगितामा सहभागी कलाकारहरू मनिषा घिमिरे कपिल परियार दिया परियार विद्या परियार बिपासा परियार निरुता भुसाल कल्पना भट्टराई पनि आफ्‌ना अनुभवहरू साझा गर्नु भएको थियो ।

    बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.