दिल्ली । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति अन्तर्गत रहेको महिला विभागको आयोजनमा सावने संक्रान्तिको अवसरमा भेटघाट कार्यक्रम सम्पन्न पारिएको छ ।
Advertisement
महिला विभागकी संयोजक बबिता रोका र नगर समितिका अध्यक्ष सुनिल थापा र पश्चिमोत्तर क्षेत्रीय समिति सदस्य रामु धमालको उपस्थिति रहेको थियो ।
महिला विभाग सदस्य सपना, अनिता देबी अधिकारी र बिमला कोवरी थापा, सुनिता, माया, कमलाको उपस्थिति रहेको थियो ।