• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा साँस्कृतिक प्रतियोगिता सम्पन्न

"प्रथम गुडगाव, द्वितीय नई दिल्ली र तृतीय जयपुर "

  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा प्रगतिशिल साँस्कृतिक प्रतियोगिता सम्पन्न भएको छ । हिंजो १३ जुलाई २०२५ काद दिन सम्पन्न सो प्रतियोगिताको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले गर्नुभएको हो ।

    Advertisement

    उद्घाटन मन्तव्यका दौरानमा पौडेलले साँस्कृतिक प्रतियोगिता केवल प्रतियोगिता मात्रै नभएर प्रगतिशिल साँस्कृतिक क्षेत्रमा कलाकारहरूको जागरुकताको लागि गरिको बताउनु भएको थियो ।

    ‘हामीले यसभन्दा पहिला सुदुर पश्चिमोत्तर क्षेत्रमा नौवटा टिमहरू बिच प्रतियोगिता सम्पन्न पारेर करिब एकसय जना प्रगतिशिल कलाकारहरू तयार पारेका छौं ।’ पौडेलले भन्नु भयो, ‘अब यस क्षेत्रमा सम्पन्न हुने प्रतियोगिताबाट पनि करिब एकसय जना कलाकारहरूलाई जनवादी आन्दोलनका लागि तयार पार्दैछौं ।’ यहाँ तयार भएका कलाकारहरूले श्रमजिवी वर्गको पक्षमा चल्ने वर्गीय आन्दोलनलाई योगदान पु¥याउने पौडेलको थप भनाई थियो ।

    कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार ठाकुर खनाल, युगदर्शन अनलाइनका कार्यकारी सम्पादक धनवीर पुनमगर, कम्यूनिष्ट संग्राहलयका चेतनाथ आचार्य, मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मिना बुढाथोकी, मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगाले, केन्द्रीय सदस्य विक्रम राणा, वेल बहादुर रजाली, मोहन गिरी, ज्ञानप्रसाद शर्मा, कृष्टि राई, बाबुराम विष्ट, तिलक पाण्डे, शेरबहादुर थापा, धनराज गोरखाली, विनबहादुर कुँवर, रामबहादुर गौतम, साँस्कृतिक विभागका पहलसिंह परियार, अखिल भारत नेपाली विद्यार्थी संघकी साँक्षी थापा लगायतको आतित्थ्यता रहेको थियो ।

    ज्ञात अज्ञात शहिदहरूको सम्मानमा एक मिनेट मौन श्रद्धाञ्जली अर्पण पछि ओमबहादुर थापाले स्वागत मन्तव्य दिनुभएको थियो । त्यस्तै कलाकारहरूले संयुक्त रुपमा स्वागत गित प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्ष शालिकराम आचार्यले र सञ्चालन शिव केसीले गर्नुभएको थियो ।

    सात टिमहरू बचि प्रतिस्पर्धा भएको सो प्रतियोगितमा प्रथम स्थान गुडगाव, द्वितीय स्थान नई दिल्ली, तेश्रो स्थान जयपुर र सान्वना पुरस्कार रोहतकले प्राप्त गरेको थियो । सहभागि सम्पूर्ण टिमहरूलाई प्रमुख अतिथि प्रेम पौडेलले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै सहभागि टिमहरूलाई पनि प्रमुख अतिथिले नै पुरस्कार प्रदान गर्नुभएको थियो ।

    अत्यन्तै रोचक गित तथा नृत्य प्रस्तुतीले सहभागिहरूलाई जनवादी आन्दोलनको पक्षमा योगदान दिन चाहनेहरूको चासो अझै पनि जनतामा कायम रहेको महशुस गर्न सकिन्थ्यो ।

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.