• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मोहन वैद्यको पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता मूल प्रवाहमा प्रवेश


  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे,

    Advertisement

    चन्डिगढ (भारत) । हरियाणा राज्यको हिसारमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल निकट अखिल भारत नेपाली एकता समाजबाट दर्जनौँ कार्यकर्ताले विद्रोह गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।

    जुलाई ११, २०२५ का दिन आयोजित एक औपचारिक कार्यक्रममाझ उनीहरू मूल प्रवाहमा प्रवेश गरेका हुन् ।

    कार्यक्रममा नवप्रवेशीलाई केन्द्रीय सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेले मूल प्रवाहको सदस्यता प्रदान गर्दै अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

    समारोहमा तारा सोमरेले सम्बोधन गर्दै मूल प्रवाह भारतस्थित नेपालीको अभिभावक सङ्गठन भएको र प्रत्येक सदस्य सङ्गठनको सम्पत्ती भएको बताउनुभयो ।

    नवप्रवेशीलाई सङ्गठित गर्दै कार्यक्रममा २१ सदस्यीय आजादनगर टोल समिति गठन गरिएको छ ।

    समितिको अध्यक्षमा प्रतिभा देवकोटा, उपाध्यक्षमा राधिका धमाला, सचिवमा विपना देउवा, सहसचिवमा देविका तिमल्सेना र कोषाध्यक्षमा कल्पना देवकोटा रहनुभएको छ ।

    त्यस्तै सदस्यमा तारादेवी अधिकारी, मीना भण्डारी, धनस्वरा देवकोटा, हीरा देवकोटा, पार्वती देवकोटा, जमुना विष्ट, पार्वती जैसी, राधिका अधिकारी, चन्द्रा देवकोटा, लीला देवकोटा, कल्पना तिमल्सेना, महामति तिमल्सेना, वासुदेव देवकोटा र ईश्वर देवकोटा रहनुभएको छ ।

    प्रेम देवकोटाको पहलमा आयोजित उक्त कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय सदस्य सुरेश क्षेत्री र ओमप्रकाश तिवारी, महिला क्षेत्रीय समितिका सदस्यहरू चन्द्रा सोमरे र सीता पोख्रेल, नगर सदस्यहरू नन्दबहादुर लम्तरी र दुर्गा तिवारी, नगर सदस्य तथा सिटी एरिया अध्यक्ष रामु शर्माको आतिथ्य रहेको थियो ।

    कार्यक्रम दुर्गा शर्माको सञ्चालन, बाबुराम पोख्रेलको अध्यक्षता र प्रतिभा देवकोटाको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

    शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.