• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चेन्नैमा मूल प्रवाहको सांस्कृतिक भेला सम्पन्न


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • लोकेन्द्र पौडेल (दक्षिण भारत) ##
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा भेला सम्पनन भएको छ ।

    Advertisement

    ६ जुलाई २०२५ का दिन चेन्नै पश्चिम नगर समितिमा सांस्कृतिक विभागकोे भेला सम्पन्न भएको हो ।

    भेलामा समाजका केन्द्रीय सदस्य केशमान नेपाली, सल्लाहकार सदस्य काशिराम सर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सचिवालय सदस्य बुद्विराम पौडेल, सदस्य ओमाकान्त शर्मा, सदस्य रोमबहादुर सापकोटा, चेन्नै पूर्व नगर महिला विभागकी रुकमनी परियार र चेन्नै पश्चिम नगर सहसचिव गंगा थापाले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

    उक्त भेलालाई शुभकामना दिनु हुनेमा केन्द्रीय सल्लाहकार सदस्य काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य बुद्धिराम पौडेल,क्षेत्रीय सदस्य रोमबहादुर सापकोटा, क्षेत्रीय सदस्य ओमाकान्त शर्मा, चेन्नै पश्चिम ढङ्गमा नगरबाट गंगाबहादुर थापा, चेन्नै उत्तर नगर समितिबाट सीता आचार्य , क्षेत्रीय सदस्य रोमबहादुर सापकोटा, चेन्नै दक्षिण नगर सदस्य सुन्दर परियार, चेन्नै पूर्वबाट रुकमनी परियार, चेनै पश्चिमबाट भवानी खत्री सुनार, पूर्व नगरबाट निर्मला सुनार, चेन्नै पश्चिमबाट गिता नेपाली, चेन्नै पश्चिमबाट हिमा जिएम, सत्या पुन र अनिता गिरी रहनु भएको थियो ।

    उक्त भेलाले डिल बहादुर जि.एम. को संयोजकत्वमा ९ सदस्यीय चेन्नै पश्चिम सांस्कृतीक विभाग गठन भएको छ ।

    जसमा प्रकाश नेपाली ,अनिता गिरी, भवानी खत्री सुनार, लोककुमारी थापा, किशोर शर्मा, अन्जु रोका, पदम नेपाली, राजेश विक.रहनु भएको छ ।

    निर्वाचित पदाधिकारीलाई कोषाध्यक्ष लोकेन्द्र पौडल, चेनै पश्चिम नगर अध्यक्ष तथा क्षेत्रीय सदस्य बुद्विराम पौडल र चेन्नै पूर्व नगर गोल्डेन बिच एरिया समितिबाट खेम पाठकले बधाई दिनुभएको थियोे ।

    डिलबहादुर जिएमको अध्यक्षता, किशोर शर्माको सञ्चालन र स्वागत पश्चिम नगर उपाध्यक्ष प्रकाश नेपालीको रहेको थियो ।

    उपस्थित जनसमुदायलाई सांकृतिक विभागका कलाकारले गीतसङगीतले स्वागत गरिएकोे थियो ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.