• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मजदुरले नै संसारलाई सुन्दर बनाएका हुन् : आचार्य


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • महेश रिजाल, दाङ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले मजदुरको श्रमपसिनाले संसारलाई सुन्दर बनाएको बताउनुभएको छ ।

    २०८२ वैशाख १८ गते बिहीबार दाङमा आयोजित एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलन अन्तरसम्बन्धित भएकाले कम्युनिस्ट पार्टीहरू नै मजदुर आन्दोलनको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो ।

    मन्तव्यको क्रममा सहिद मित्रमणि आचार्यको बारेमा चर्चा गर्दै उहाँले सहिदले देखाएको बाटोलाई नेपाली बिद्यार्थी आन्दोलनले पछ्याउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङका सचिव मनिराम खनाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे, अखिल (छैठौं) दाङका अध्यक्ष सेवक भट्टराई, जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल युवक सङ्घ लुम्बिनी प्रदेश सदस्य दीपक केसी, युवक सङ्घ दाङकै जिल्ला सदस्य हेमा पोख्रेल, जनजाति सम्मेलन जिल्ला सदस्य शेरबहादुर पुन, अखिल नेपाल महिला सङ्घ नगर सदस्य देबा पाण्डे, रक्तिम सांस्कृतिक अभियान घोराही नगर अध्यक्ष उत्सव पुन, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ घोराहीका उपाध्यक्ष आशाकिरन पाण्डेलगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो दाङकी सहसचिव कृष्णा राना, जिल्ला सदस्य मेघराज भट्टराई र समता समाज दाङका सहसचिव पोषण नेपालीको पनि आतिथ्य रहेको थियो ।

    अखिल (छैठौं) दाङ जिल्ला समिति र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) घोराही नगर समितिको आयोजनामा अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता नगर उपाध्यक्ष सुशीला नेपालीले तथा सञ्चालन सचिव बालाराम अधिकारीले गर्नुभएको थियो ।

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.