• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • १०. सर्वदलीय बैठक जारी

‘सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिनु आपत्तिजनक’


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले शिक्षा क्षेत्रमा बजेट कटौती गरिएकोप्रति विरोध प्रकट गर्दै बजेट वृद्धि गर्न माग गरेको छ ।

    Advertisement

    आइतबार अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले जारी गर्नुभएको वक्तव्यमा शिक्षाको विकासका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गर्नुभएको छ । यस्तै, सामुदायिक विद्यालय सुधारको जिम्मा निजी विद्यालयलाई दिइएकोप्रति पनि आपत्ति जनाएको छ ।

    अखिल (छैठौं) ले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेको छ ।

    वक्तव्यमा भनिएको छः आर्थिक वर्ष २०७७/७८ को बजेट र रुकुम हत्याकाण्डबारे अखिल (छैठौं)को धारणा स्पष्ट पार्नको लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. शिक्षामा कम्तीमा २० प्रतिशत बजेट छुट्टाउनुपर्ने माग गर्दै लामो समयदेखि निरन्तर आन्दोलन भइरहेको थियो । तर देशको आवश्यकता र विद्यार्थी आन्दोलको मागलाई बेवास्ता गर्दै जम्मा ११ प्रतिशत मात्रै बजेट छुट्टयाइएको छ । यसले शिक्षाको विकासमा योगदान नगर्ने निश्चित छ । त्यसैले शिक्षामा बजेट बृद्धि गर्न जोडदार माग गर्दछौं ।

    २. बजेट भाषणमा सामुदायिक विद्यालयको सुधारको जिम्मा निजी विद्यालयलाई दिने व्यवस्था गरिएको छ । बजेटको १६६ नम्बर बुँदामा राखिएको उक्त प्रावधान घोर आपत्तिजनक छ । त्यसले सरकारी विद्यालयहरुमा समेत माफियाकरणको शासन लादिने अवस्था आउने भएकाले उक्त प्रावधान खारेज गर्न माग गर्दछौं । शिक्षाको सम्पूर्ण दायित्व राज्यको हो । आगामी कति वर्षसम्म शिक्षा पूर्ण रुपमा राज्यको दायित्वमा आइसक्छ ? त्यसको लागि कार्ययोजना कस्तो छ ? सरकारले यो विषयमा स्पष्ट पार्दै कार्यान्वयनको योजना बजेटमा समावेश गरिनुपर्दछ ।

    ३. विगतका शिक्षाका योजनाहरु के कति कार्यान्वयन भए र के कति कार्यान्वयन गर्न बाँकी छन् ? शिक्षाको समग्र विकासको लागि आगामी कार्ययोजना कसरी अगाडि बढाइँदैछ ? त्यो विषयमा तत्काल स्वेतपत्र जारी गर्न माग गर्दछौं ।

    ४. जाजरकोटका ६ जना युवाहरु रुकुमको चौरजहारीमा सामूहिक रुपमा मारिएका छन् । मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं । हामी उक्त हत्याकाण्डको घोर भत्र्सना गर्दै निष्पक्ष छानविन गरी घटनामा संलग्नहरुलाई कडा कारवाही गर्न र मृतकका आफन्तलाई क्षतिपूर्ति दिन माग गर्दछौं ।

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.