• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

हिसारमा मूल प्रवाहको दुईवटा टोल समिति गठन


  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
  • खिमराज चालीसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा संन्चालित सिटि एरिया बि अन्तर्गत अनाजमन्डि ‘ए’मा सम्पन्न भेलाले दुईवटा छुट्टाछुट्टै टोल समितिहरू गठन गरेको छ ।

    Advertisement

    अनाजमन्डि ‘ए’ टोल समिति
    मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला सदस्य एवम् नगर सदस्य कमला बगाले, नगर सदस्य अनिल रास्कोटि, सिटि एरिया बी का अध्यक्ष मन बहादुर घर्ती, सदस्य महेन्द्र रोकाको विषेश उपस्थितमा अनाजमन्डि ‘ए’ मा ११ सदस्यीय टोल गठन गरिएको हो ।

    नवगठित समितिको अध्यक्षमा विशाल विस्ट, सचिवमा कल्पना मुखिया र कोषाध्यक्ष रोमा कुमाल रहनु भएको छ ।

    त्यसैगरी सदस्यहरू लक्ष्मी गिरि, गोविन्द चन्द, रचना चन्द, सुनिता विस्ट, यमकली घर्ती, हरिकला कुमाल, सालिग्राम कुमाल र पवित्रा कुमाल रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई बधाई एवं शुभकामना दिने वक्ताहरूमा महिला क्षेत्रीय सदस्य कमला बगाले, नगर सदस्य अनिल रास्कोटि, एरिया अध्यक्ष मनबहादुर घर्ती, सदस्य महेन्द्र रोका लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम दुर्गा रास्कोटिको अध्यक्षता तथा विशाल विस्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

    अनाजमन्डि ‘बी’ टोल
    मूल प्रवाह हिसार नगर समितिद्वारा सञ्चालित सिटि एरिया अन्तर्गत अनाजमन्डिमा सम्पन्न भेलाले ‘बी’ टोल पनि गठन गरेको छ।

    मूल प्रवाहका केन्द्रीय परिषद सदस्य केयर सिह घर्तीमगर, क्षेत्रीय महिला सदस्य कमला बगाले, एरिया अध्यक्ष मन बहादुर घर्ती र सदस्य दुर्गा रास्कोटिको विशेष उपस्थितमा टोल समिति गठन गरिएको हो।

    भेलाले डोलराज कुमालको अध्यक्षतामा सात सदस्यीय टोल समिति गठन गरेको छ। जस्मा सचिव विष्णुृमाया कुमाल र कोषाध्यक्ष पुरन बहादुर कुमाल रहनु भएको छ।

    यसैगरि सदस्यहरूमा निर्मला कुमाल, खिमु कुमाल, छविकला कुमाल र कमला बगाले रहनु भएको छ।

    नवनिर्वाचित समितिलाई बधाई एवम् शुभकामना दिने वक्ताहरूमा केन्द्रीय परिषद सदस्य केयर सिह घर्तीमगर, एरिया अध्यक्ष मनबहादुर घर्ती र सदस्य दुर्गा रास्कोटि लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम अनिल रास्कोटिको अध्यक्षता तथा महेन्द्र रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.